शनिवार, 1 फ़रवरी 2020


सामुदायिक प्रहरी साझोदारी कार्यक्रम अन्तर्गत गरुडा बजार सरसफाई कएल गेल
रौतहट जिलाके गरुडा नगरपालिका वडा नम्बर स्थित रहल गरुडा बजारमे सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्रके अध्यक्ष पुरुषोतम मिश्राके अध्यक्षतामे गरुडा बजार सरसफाई कएल गेल हए   गरुडा बजारमे सरसफाईके अवस्था एकदम नाजुक होएलाके चल्ते गरुडा बजारमे रहल व्यपारीसबके सरसफाई प्रति सगज करावेके लेल सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम रखल गेल ईलाका प्रहरी कार्यालयके प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो बतएलन प्रमुख महतोके कमाण्डमे २५ जना प्रहरी लगायत  नगर उद्योग वाणिज्य संघके अध्यक्ष हरेन्द्र प्रसाद चौधरी, संघके पदाधिकारी, कार्यपालीका सदस्य सुसिला जयसवाल, समाजसेवी राम कृष्ण चौधरी, स्थानीय व्यपारी, भद्र भलादमी, व्यपारी, संचार कर्मी, बुद्धिजिवीसबके उपस्थितीमे सरसफाई कार्यक्रम सम्पन्न भेल ईलाका प्रहरी कार्यालय गरुडा जनएले हए


संघिय सांसद तिमलसीनाद्वारा समुदायीक भवन शिलान्यास
रौतहट जिलाके गरुडा नगरपालिका वडा नम्बर मलाहीटोलमे क्षेत्र नम्बर के संघिय सांसद देव प्रसाद तिमलसिना एक कार्यक्रम बिच सामुदायीक भवनके शिलान्यास कएले हए संसद तिमलीसनाके संसदिय कोषासे १५ लाख रुपैया विभिन्न जग्गा दातासब सामुदायीक भवन बनाबेके लेल जमिन दान कएल जगहमे सामुदायिक भवनके शिलान्यास कएल गेल हए वडा नम्बर के रहनिहार लक्ष्मी सहनी १० धुर, गिता देवी साह कठा, गोजिन्द्र सहनी १० धुर कके जम्मा कठामे सामुदायीक भवन निर्माण होएवाला भेल हए सामुदायीक भवनके कुल लागत ४५ लाख रहल हए जेमे संसद दिमलसिना अपना संसदीय कोषाके १५ लाख जग्गा दातासबके जमिन भि रहल हए प्रमुख अतिथी तिमलसीनाद्वारा निःशुल्क जग्गा दान कएले व्यक्ति सबके दोसल्ला ओढाके सम्मानीत कएले रहे कार्यक्रममे गरुडा नगरपालिकाके निमित प्रशासकीय प्रमुख मो. मुस्ताक आलम, नगर उप प्रमुख रंगिला देवी जयसवाल, वडा अध्यक्ष कृष्ण कुमार साहनी, वडा सदस्य, मेयर प्रत्यासी सुनिल यादव, शेख कलिमुला, नेकपा नगर कमिटी संयोजक श्यामनन्दन सहनी (चन्द्रान्शु) नेपाली काँग्रेस क्षेत्र नम्बर के क्षेत्रीय सभापति राम भरोस राय यादव, समाजसेवी तथा नेपाली काँग्रेसके जिला समतिके सदस्य राम कृष्ण चौधरी लागयतके व्यक्तिसब अपन अपन मनतव्य रखले रहे कार्यक्रम सामुदायी भवन निमार्ण समितिके अध्यक्ष लालबाबु सहनीके अध्यक्षतामे सम्पन्न भेल हए





राष्ट्रिय महिला फुलबटके बिजेता बलन रौतहट महिला टिम
रौतहट मा भएको रास्ट्रीय महिला फटबल लिग को निर्णायक खेलमा चंन्द्रपुर नगरपालिका ले वालिंग नगरपालिका लाई सुन्य का बिरुद्ध गोल ले हराउदै बिजयी बनेका ।रौतहट को शेर बहादुर दर्लामी खेल मैदान चंन्द्रपुर मा भएको रास्ट्रीय महिला फुटबल लिग प्रतियोगिता मा रौतहट बिजयी भएको छ। उत्कृस्ट वटा नगरपालिका को सहभागिता मा भएको लिग प्रतियोगिता मा वालिंग नगरपालिका लाइ सुन्य का बिरुद्ध गोल गर्दै रौतहट बिजियी बनेका निर्णायक खेल को समय भित्र दुवै टिम ले गोल गर्न नसके पछी १५ मिनेट को समय थप भएको थियो समय थप भय पनि कुनै टिमले गोल गर्न नसक्दा पेनाल्टी गोल नै निर्णायक बनेको थियो चन्ंद्रपुर कि सबिता राना मगर ले निर्णायक खेल मा गोल गर्दै आफ्नो टिम लाइ उपाधि दिलाएकी छिन प्रतियोगिता मा बिजयी भएका चंन्द्रपुर लाइ नगद लाख सहित ट्रफी उपविजेता लाइ नगद लाख ५० हजार ट्रफी प्रदान गरिएको

सामान्य अवस्थामा उपचार गराउन गएका पुरुषको मृत्यु ,डाक्टरको लापरवाहीले मृत्यु भएको पीडितको आरोप
रौतहट जिल्लाको गौरमा रहेका जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार गराउन गएका एकजना अधबैस पुरुषको शुक्रवार मृत्यु भएको छाती पाखुरा पछाडि दर्द भैरहेको भन्दै अस्पताल पुगेका स्थानीय बृन्दाबन नगरपालिका वड़ा नम्बर नरकटिया भवानीपुर का ५० वर्षीय दीपलाल साह कानूको मृत्यु भएको हो आकस्मिक कक्षमा प्राथमिक उपचार पछि सामान्य अवस्थामा ईसीजी गराउनको लागि गएका साहको ईसीजी कक्ष मै मृत्यु भएको १० मिनट भित्र साहको मृत्यु भएको हो ईसीजी कक्षमा गएका साह अचानक अचेत भएर भुईँमा लडको थियो मेशिनमा राख्नु भन्दा पहिला नै ढलेका साहको डाक्टर आउनु भन्दा पहिला नै ज्यान गइसकेको थियो ।टेलीफोन मार्फत कुरा गर्दै एक्सरे रूममा पुगेका साहको अचानक मृत्यु भएको चिकित्सकहरुले बताएका छन साह सँगै रहेका बाराको लक्ष्मण लाल महतोले समयमा डाक्टर आऊंन नसकेको कारण ज्यान गएको आरोप लगाएका छन सँगै अस्पतालमा आउदा इमरजेंसीमा रहेका स्वास्थ्यकर्मीहरुले गलत औषधि दिएको कारण मृत्यु भएको पीडि़तहरुको आरोप रहेका छन ।मृतकका छोरा अरविन्द प्रसाद साहले डाक्टरको लापरवाहीको कारण बुवाको मृत्यु भएकोले कार्यरत डाक्टर माथि Þानूनी कार्यवाही हुनु पर्ने मांग गरेका छन मृत्यु पछि ईसीजी कक्षमा औषधि हरु हालेको दावी गरे अस्पताल जस्तो संवेदनशील ठाउमा चिकित्सक गैर जिम्मेवारी भूमिका निर्वाह गरेकोले कार्यवाही नगरे सम्म शव जिम्मा नलिने उद्घोष गरेका छन ।इमरजेंसीमा रहेका अहेव राजेश सिंहले उपचार गराउन आएका साह सामान्य अवस्थामा रहेको बताएका छन छाती ,पेट तथा पिठ्युं पछाडीको भागमा दर्द हुनुको साथै ग्यासको समस्या रहेको बताएकोमा त्यसै को औषधि दिइएको सिंहले बताए मधुमेह हृदयाघातको विरामी रहेका साहको चीनीको मात्रा बढ़ी पाइए पछि थप परिक्षणको लागि एक्सरे कक्षमा पठाएको बताए ।एक्सरे नहुँदै साहको मृत्यु भएको ले के कुन कारण मृत्यु भएको यकीन भन्न सकिने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साहले बताए सामान्य अवस्थामा रहेको साहको मृत्युले आश्चर्यमा परेको बताउँदै दुखित समेत भएको जनाए माथिल्लो तल्लामा शैलीक्रिया गर्ने तयारीमा रहेको बेला खबर आऊँन साथ ज्यादा खेरी विरामीको मृत्यु भइसकेको थियो उनले भने अचेत अवस्थामा गर्नु पर्ने क्रियाकलाप गर्दा पनि चेतना आऊन नसक्दा मृत्यु भइसकेको आफन्तहरुलाई जानकारी गराएको बताए

गौर नगरपालिकाको न्यानो झोला गौर अस्पतालका प्रसुति महिला तथा नवजात शिशुलाई
रौतहटको गौर नगरपालिकाले जिल्ला अस्पताल गौरमा आउने प्रसूति महिला नवजात शिशुको शरीर न्यानोको लागि न्यानो झोला तथा कम्बल उपलब्ध गराएका छन जन्मेको बच्चा आमालाइ सुरक्षित राख्न सहयोग पुग्ने उदेश्यले उक्त सामग्री हस्तानांतरण गरिएको हो ।युनिसेफको सहयोगमा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रवार अस्पताल पुगेर प्रसूति कक्षमा रहेकि २० जना महिलालाइ न्यानो झोला कम्बल वितरण गरेका हुन् न्यानो लुगाले आमा बच्चाको शरीरको तापक्रम सामान्य बनाउन मदत हुने विश्वास मेयर गुप्ताले व्यक्त गरेका छन गौर नगरपालिकाले अस्पतालको लागि १९८ थान न्यानो झोला सय थान कम्बल उपलब्ध गराएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदले बताए ।अस्पतालमा सुरक्षित प्रसूति गराउने आउनेलाई थान न्यानो झोला एउटा कम्बल दिइने छन न्यानो झोला भित्र आमा बच्चालाइ लगाउने कपडा रहेको सामग्री हस्तानांतरण कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर कृष्णा साह लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो

दुर्घटनामा एक जना गम्भीर घाईते
रौतहटको चन्द्रपुरगौर सडकखण्ड अन्तरर्गत चन्द्रपुर १० पडरियामा बिहिवार मोटरसाइकल दुर्घटना भएको दुर्घटना हुदा एक जना गम्भीर घाईते भएका छन् ट्राफिक प्रहरी रौतहटका अनुसार दिउसो करिव बजेको समयमा भएको सो दुर्घटना परी वृन्दावन नगरपालिका हरसाहा बस्ने अन्दाजी २४ बर्षका इन्तियाज आलम गम्भीर घाइते भएका छन् चन्द्रनिगाहपुर बाट गौर तर्फ जादै गरेको ना ५६ १४०२ नम्बर को मोटरसाईकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिद्दा सो दुर्घटना भएको हो आलमको टाउको,छाती मुखमा चोट लागेको उनको चन्द्रपुर हस्पिटल प्रालीमा उपचार भईरहेको

रौतहट बाट प्रतिनिधित्व गर्ने नेकपाका केन्द्रिय सदस्यहरुद्धारा एमसीसी प्रस्तावको बिरोध
नेपाल कम्युनिस्ट पार्टी नेकपाका रौतहट बाट प्रतिनिधीत्व गर्ने अधिकाश केन्द्रिय तहका नेताहरुले एमसिसी प्रस्तावको बिपक्षमा वोलेका छन बैठकमा सहभागी एक नेताका अनुसार अधिकास केन्द्रिय सदस्यहरुले एमसिसी पास गर्न नहुने सुझाव दिएका छन ।नेकपा को तेस्रो दिनको शुक्रबारको बैठकमा प्रदेश कमिटी अध्यक्षको रिपोर्टिङ गरेका थिए ।नेकपाका ४४७ नेता मध्ये ४३८ सचिवालयका जना बाहेक लाई विभिन्न १५ समूहमा विभाजन गरिएको ।माघ १५ बाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक माघ १९ गतेसम्म चल्ने बताइएको

रक्तदान कार्यक्रम सम्पन्न
रौतहटको चंद्रपुरमा बृहत रक्तदान कार्यक्रम सम्प्पन भएको श्री प्रणामी युवा परिषद नेपालको ३० बार्षिक स्थापना दिवशको अवसर मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो अपोलो सिटी हस्पिटल अगाडी भएको रक्तदान कार्यक्रम  बिहान बजेदेखि सुरु भएको थियो रक्तदान जीवन भन्ने मूल नाराको साथ् आयोजना गरिएको रक्दान कार्यक्रम मा सयौको उपस्थिति रहेको थियो


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें