गुरुवार, 30 जनवरी 2020


मध्य रौतहट बहुमुखी क्याम्पसके दिने शैक्षिक भ्रमण सफल
रौतहट जिलाके मध्य भागमे अवस्थित व्यपारीक नगरी गरुडा नगरपालिकाके वडा नम्बर के मध्य रौतहट बहुमुखी क्याम्पस, गरुडाके दिने शैक्षिक भ्रमण भव्य रुपमे सम्पन्न भेल हए क्याम्पसमे अध्ययनरत स्नातक तह पहिल, दोसर, तेसर चौथा बर्षके विद्यार्थीसबद्वारा आयोजित दिने शैक्षिक भ्रमण सम्पन्न कके भ्रमण टोली फिर्ता आएल हए स्नातक तहके विद्यार्थीसबके पूर्व बार्षिक कार्य योजना अनुसार भारतके बनारस लगायत विभिन्न स्थालके भ्रमणके साथे स्थलगत अनुगमन करइत विभिन्न क्याम्पसके भौतिक संरचना, विभिन्न डिपार्टमेन्ट लगायत धार्मिक स्थालसबके भि स्थलगत भ्रमण निरीक्षण कएले हए भारतके बनारसमे रहल बनारस हिन्दु विश्वविद्यालयके डिनके कार्यालय, वाणिज्य, शिक्षा संकायके डिपार्टमेन्ट लगायत विश्वविद्यालयमे रहल पुस्तकालय, साइबर लाइब्रेरी अध्ययन केन्द्रके आवलोकन कएले रहे ओइसहीय विश्वके पहिलका विश्वविद्यालयके रुपमे रहल नालनदा विश्वविद्यालयके भग्नावशेषके स्थलगत आवलोकन करइत ओकरा बारेमे विशेषा जानकारी लेले रहे हिन्दु सबके सबसे बेसि महत्वपूर्ण रहल गंगा आरति, काशि विश्वनाथ मन्दीर, संकटमोचन मन्दिर, सारनाथ, मानस मन्दिर, दुर्गा आदि शक्तिपिठ, बौधगयामे रहल भगवान गौतम बुद्ध ज्ञानप्राप्त कएले स्थलत, ओसाही राजगीरके लक्ष्मण झुला, बुद्धस्तुप पटनाके विभिन्न स्थालके आवलोकन करइत हप्ताके शैक्षिक भ्रमण समाप्त कएले हए शैक्षिक भ्रमणमे क्याम्पस संचालक समितिके सदस्य नागेन्द्र चौरसीया, प्रध्यापक प्रभु राउत पटेल, उपेन्द्र चौधरी, अनिल कुमार निधी लगायत स्नातक तहमे अध्ययनरत ३४ विद्यार्थीके सहभागिता रहल शैक्षिक भ्रमण सम्पन्न भेल खबर क्याम्पस प्रमुख प्रेम लाल साह जानकारी करएले छत।








नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सहित दुई जना पक्राउ
रौतहट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सहित दुई जना लाई मङ्गलबार पक्राउ गरेको पक्राउ पर्नेमा चितवन जिल्ला खैरेनी नगरपालिका घर भई  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४ बर्षिय सृजना शाही भन्ने दिशर्ना कुमारी शाही चन्द्रपुर निबासी जिल्ला समिति सदस्य दुर्गा बल रहेका छन उनीहरु लाई ईलाका प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले चन्द्रपुर  ईपिलघारी स्थित अलग अलग घर बाट पक्राउ गरेको हो चन्द्रपुर स्थीत ईन्द्र थिङको घर बाट सेक्रेटरी सृजना शाही भन्ने र्दशना कुमारी शाही लाई दुर्गा बल लाई उनको आफनो घर बाट पक्राउ गरेको प्रहरीले जनाएको प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले पक्राउ परेका दुबै लाई जनप्रतिनिधि, उधोगी, ब्यबसायी, कर्मचारी लाई डरत्रास देखाई चन्दा असुल्ने गरेको बताउनु भयो उनीहरु माथि गएको पौष १५ गते गुजरा नगरपालिका जुगौलिया टोलमा रहेको एनसेलको टावर गएको माघ १३ गते चन्द्रपुर कलटोलमा रहेको एनसेल टावरमा आगजनी गराई क्षती पुरयाई अपराधिक क्रियाकलाप गतिबिधि गरेको आरोप समेत लगाइएको प्रही नायब उपरिक्षक हेम बहादुर शाहीले दुबै माथि मुलुकी अपराध सहिता ०७४ को परिच्छेद २६ मा अपराधिक प्रबेश तथा अपराधिक उपद्रो कसुरको दफा २८५ को उपदफा अनुसारको मुध्दा आकर्षित हुने बताउनु भयो सो उपदफामा बर्ष देखि बर्ष सम्म कैद, २० हजार देखि ५० हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने रहेको

गरूडा नपामा छोरी शिक्षा बिमा शिविर सम्पन्न
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश जनकपुरधाम धनुषा नेपालकके आयोजना प्रभु बैंकको वितीय सहकार्यमा प्रदेश सरकारको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत छोरी शिक्षा बिमा मुद्वती बचत शिविर गरूडा नपामा तेस्रो  दिन पनि जारी रहेको ।२०७५ माघ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले १३ हजार जम्मा गर्नेछ भने त्यतिकै रकम बराबर गरूडा नपाले पनि जम्मा गरि बिमा दोब्बर गरेको हो सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको २० वर्षमा १४ हजार रुपैयाँबाट बढेर सवा एक लाख रुपैयाँ हुनेछ गरूडा नपाले दोब्बर बिमा रकम गरेपछि करिब ढाई लाख रूपैयाँ प्राप्त हुनेछ अन्तिम दिन १४ गते वडा नम्बर ,, को शिविर वडा कार्यालय बसबिट्टी जिंगडिया मा संचालन भएको गरूडा नपाका पञ्जीकरण तथा सामाजिक विकास शाखा प्रमुख राजबहादुर ठाकुरले जानकारी गराए गरूडा नपामा  दिन सम्म संचालन भएको  शिविरमा आज अन्तिम दिन गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव ,उपमेयर रंगिला देवी जैसवाल ,वडाअध्यक्ष चुनचुन साह ,मोसहर आलम ,राजेश सहनी लगायत को उपस्तिथी रहेको थियो  ि बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो रौतहटको गरुडा नगरपालिकामा आयोजित तीन दिवसीय छोरी शिक्षा बिमा मुद्धती बचत खाता कार्यक्रमको पहिलो दिन नगर प्रमुख इन्नु राय यादवले गरुडा नगरपालिकामा बिमाको रकम दोब्बर हुने घोषणा गरेका थिए तीन दिनसम्म चलेको  शिविरमा बिमा गरिने छोरीको रकममा प्रदेश सरकारले दिएको रकम बराबर नगरपालिकाले पनि थप गरी छोरीको खातामा दोब्बर रकम जम्मा हुने मेयर यादवले बताएका थिए ।गरुडा नगरपालिका मा भएको  छोरी शिक्षा बिमा कार्यक्रम मा ३५८ जना छोरी को सिक्षा बिमा भएको ठाकुर ले बताए 

गढीमाई नपाद्धारा चार वटा टिपर नियन्त्रणमा
रौतहटकोे गढीमाई नगरपालिका स्थित रहेको वागमती नदीबाट खोलाजन्य बस्तुको निकासी गर्नमा अनाधिकृत रुपमा बरथवा नगरपालिकाबाट रोक लगाएपछि गढीमाई नगरपालिकाले चार वटा टिपर नियन्त्रणमा लिएको वागमती खोला पारी सम्म गढीमाई नगरपालिकाको सिमा क्षेत्र भएको तथा स्थानीय समनपुरबासीको जग्गा भएपनि बरथवा नगरपालिकाबाट ठेक्का लिएका निर्माण कम्पनीका तर्फबाट भाडाको मान्छे राखेर बलपूर्वक खोलाजन्य बस्तुको कर लिएपछि गढीमाई नगरपालिकाको मेयर उपमेयर सहित नपाको पदाधिकारीहरु उक्त स्थानमा पुगेर चार वटा टिपर नियन्त्रणमा लिएका हुन् ना ख। ७५६०, ना।१ख। ५३४६, ना।७ ख। ३५२४ सहितकोे चार वटा टिपर जेसिभे मसिनलाई नियन्त्रणमा लिएको जानकारी दिदै गढीमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादवले गढीमाई नगरपालिकाको क्षेत्राधिकारबाट उत्खनन् गर्न इजाजत बरथवा नपालाई कसले दियो नपाको क्षेत्रबाट गुण्डा शैलीमा उठाउने विरुद्ध हामी कारवाही गर्छौे चाहे जस्को वा जुन प्रयोजनका लागि जाने हो,, नपाबाट बनाइएको बाटो प्रयोग गर्ने, नगरक्षेत्र भित्रबाट खोलाजन्य बस्तुको निकासी हुँदा गढीमाई नपालाई कर तिरेर मात्रै लैजान सक्ने बताए ऐन कानुन सबैको लागि बराबर रहेको चेतावनी दिए अहिले सम्म समनपुरघाटमा ट्रेक्टरबाट मात्रै गिटी बालुवा ग्रावेलको निकासी भईरहेको तथा मेशिन वा टिपरको प्रयोग नभएपनि बरथवा नपाबाट जथाभावी रुपमा मेशिनको प्रयोग गरेर खोलाको स्वरुप विगार्न खोज्दा बाध्य भएर उक्त टिपरहरु नियन्त्रणमा लिनुपरेको बताए यस विषयमा बरथवा नगरपालिका संग कुरा गर्दा आउदो विहिवार दुवै नगरपालिकाको पदाधिकारीहरु बसेर सिमाना निर्धारण गरेपछि मात्रै खोलाजन्य बस्तु निकाल्ने मौखिक समझदारी भएको श्रोतबाट बुझिएको श्रोतका अनुसार वरथवा नगरपालिकाबाट रसिद काटेर गढीमाई नगरपालिकाको संग्राम्पुरमा रहेका नेपाली काँग्रेस रौतहटका सभापति एवं पूर्व साँसद कृष्णप्रसाद यादवको क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु निर्वाध रुपमा गईरहेपछि मेयरद्धारा अंकुश लगाउने कार्यको समनपुर भरी सराहना भईरहेको

इशनाथमा गुप्ताको प्रबेससंगै विकासले गती लिदै
 जिल्लाको इशनाथ नगरपालिकाको सबै काम काज नगरपालिकाबाटै हुने गरेको एक बर्ष पहिला सम्म नगरपालिकाको काम काज सदरमुकाम गौरबाट हुने गरेको थियो रौतहट जिल्लाको ईशनाथ नगरपालिका जिल्लामै बिगत नगरपालिका मानिन्छ ।नगरपालिकामा प्रबेस गर्नका लागि गौर स्थित टुकुलिया घाटमा बन्दै गरेको पुल समयमा नबनेका कारण ईशनाथ नगरपालिकामा जानका लागि कि २० किलोमिटर घुमेर जानु पर्छ कि भारतको बाटो हुदै जानुपर्ने बाध्यता रहेको ।नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ रहेको २०७६ बैशाख गते ईशनाथ नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मा गुप्ताले पाएपछि नगरबाट हुने सबै काम नगरबासीले सहज रुपमा पाउन थालेको स्थानीय बासिन्दा रामसज्जन शर्माले बताए ।नगर प्रमुख सन्तोष मेहता गुप्ताको प्रयासबाट नगरपालिकाले बिकासको गती लिन थालेको स्थानीयको भनाइ रहेको नगरमा रहेका स्वास्थ्य ,शिक्षा लगाएतका क्षेत्रमा रहेको बिकृती हटाउने काम सुरु भएपछि कर्मचारीले समेत काम गर्न थालेको नगरबासीले बताएका छन् गुप्ता आएपछि ईशनाथ नगरपालिकामा सरकारले तोकेकै समयमा नगरसभा सम्पन्न भएको स्थानीय बासिन्दा किशोरी यादवले बताए

पुलिस स्कुलको बार्षिक उत्सव सम्पन्न
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर जिंगडिमा रहेको नेपाल पुलिस स्कुलले भव्यताका साथ बार्षिक उत्वस कार्यक्रम सम्पन्न गरेको
वि.. २०५८ सालमा तत्कालीन जिंगडिया गा.वि..मा स्थापना भएको नेपाल पुलिस स्कुल आफ्नो १८ बार्षिक उत्वस भव्यताका साथ सम्पनन गरेको संघिय प्रहरी ईकाई जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा बार्षिक उत्वस सम्पन्न भएको थियो एस.एस.पी चौधरी, गरुडा नगरपालिकाको नगर प्रमुख इनु राय यादव, उप प्रमुख रंगिला देवी जयसवाल, स्कुल संचालक समिति सदस्य तथा समाजवादी पार्टीका जिल्ला इन्चार्ज बृज किसोर प्रसाद यादव लगायतका व्यक्तिले गमलामा भएको फुलमा पानी हाल्दै संयुक्त रुपमा बार्षिक उत्वस कार्यक्रम को उदघाटना गरेका थिए कार्यक्रमको प्रमुख अतिथी एस.एस.पी चौधरीले बार्षिक उत्वसलाई सम्बोधन गर्दै शिक्षा देशको मेरुदण्ड भएकोले यस स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अनुशासित मर्यादित ढंगले अध्ययन अध्ययापन गराउन निर्देशन दिनुको साथै बदलिदो शिक्षाको स्तरमा बृद्धि गर्न विभिनन किसिमको टेक्नोलेजी प्रयोग गरी विद्यार्थीहरुलाई पठनपाठन गराउने कुरामा जोड दिनु भयो

गरुडा नगर प्रमुख यादव, उप प्रमुख जयसवालले बार्षिक उत्वसको शुभकामना दिदै शिक्षाको स्तर उकासन पुलिस स्कुलले यस जिल्ला लागयत वरिपरिका सर्वसधारणका बालबालिकाहरुलाई दिदै आएको गुणस्तरीय शिक्षा सधै यस्तै नै कायम राखी अगामी दिनमा बैज्ञानिक तरीकाबाट अध्ययन अध्ययापन गराउन आग्रह समेत गरेका थिए
स्कुल संचालक समितिका सदस्य तथा समाजवादी पार्टीका जिल्ला इन्चार्ज बृज किसोर प्रसाद यादवको सभा अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा कार्यरत विभिन्न तह तपकाका कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष यादवले गरुडा नगरपालिकाको वडा नम्बर गरुडामा रहेको उक्त विद्यालयको शाखालाई व्यवस्थित ढंगले संचालन गर्न गराउनको निम्ती स्कुलको शाखाको लागी भवन निर्माण गर्न सार्वजनिक जग्गा उपलब्ध गराउन नगरपालिकाका मेयर तथा वडा नम्बर का वडा अध्यक्ष चुनचुन प्रसाद साहलाई ध्यानकर्षन गराएका थिए कार्यक्रममा ईलाका प्रहरी कार्यालयको प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महतो, जिल्ला समन्व्य समितिका सदसय राम इश्वर यादव, कटहरीय नगरपालिकाको उपनगर प्रमुख नुर जहाँ खातुन, वडा नम्बर को वडा अध्यक्ष मोसहर आलम, नगर शिक्षा संयोजक नागेन्द्र प्रसाद साह, विभिन्न विद्यालयका प्र. . तथा प्रतिनिधी, अभिभावक, स्थानीय सर्वसाधारण, विद्यालयका शिक्षक÷शिक्षीका, कर्मचारी, पत्रकार तथा स्कुलमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो बर्षिक उत्वसमा विद्यालयका प्रधानाध्यापक टिका राम भट्टराईले स्कुलको बार्षिक प्रतिवेन प्रस्तुत गरेका कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए

प्रहरीको गोली प्रहार बाट एक घाईते
गोली प्रहार गरेर सर्बाधिक खोजीको सुचिमा रहेका एक भारतीय नागरिक लाई प्रहरीले पक्राउ परेका छन तीन जनाको समुहमा रहेका उनीहरुले प्रहरी तर्फ फायर खोलेपछि जवाफी फायरमा प्रहरीको गोलि लागि भारतको मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नंम्बर का शेख चाँद अली घाईते भएको हुन घाईते अबस्था रहेका उनी पक्राउ परेका छन कथित मधेशी नेशनल पार्टीको नाम बाट संगठन चलाउदै उनले नेपाली नागरिक संग फोनमा धम्काउने अनि चन्दा असुल्ने कार्यमा संलग्न रहेको आरोप रहेको भारत बाट रौतहट आउदै गरेको सुचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलि माथि इशनाथ नगरपालिका बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा फायर खोलेपछि उनको समुहले पहिले गोली प्रहार गरेको प्रहरीको भनाई रहेको दाहिने खुट्टामा गोली लागि घाईते भएका अलीको गौर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको प्रहरी उपरिक्षक रविराज खड्काले पक्राउ परेका अली माथि थप अनुसन्धान भैरहेको बताउनु भयो उहाले अपराधिक क्रियाकलापमा समेत कमी आउने बताउनु भयो पक्राउ परेका अली बिरुद्ध यसअघि संगठित अपराध अपराधिक लाभ लिन बिस्फोटक पदार्थ समेतको प्रयोग सम्बन्धि तीन वटा संगठित अपराध अपराधिक लाभ फिरौती असुली गरी चार वटा छुट्टा छुट्टै मुध्दा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता रहेको जनाइएको पक्राउ परेका अलीको साथ बाट प्रहरीले कटुवा पेस्तोल एक थान, खाली खोका एक थान, कटुवा पेस्तोलमा लोड भएको अबस्थामा एक थान गोली बरामद भएको जनाइएको पक्राउ परेका शेख चाँद अलीको समुहले गएको पौष   गते ईशनाथ नगरपालिकाको कार्यालयमा गएको पौष गते ईशनाथ नगरपालिका स्थित राम अबध सिहको मदिरा पसलमा बम राखेको, मंसिर २१ गते राजपुर नगरपालिका स्थित चौधरी ईट्टा भट्टामा प्रेशर कुकुर बम राखेको प्रहरीको अभिलेखमा रहेको दर्जनौ ब्यक्ति, कर्मचारी, संघ संस्था, जनप्रतिनिधि संग चन्दा माग गरेर त्रास फैलाएको आरोप समेत उनी माथि रहेको भारतमा एक पटक जेल सजाय भुक्तान गरेको, पटक पटक भारतीय प्रहरीको हिरासतमा पर्नुका साथै भारतीय प्रहरीको हिरासत बाट समेत अली फरार रहेको जनाइएको

विद्याके देवी सरस्वती माताके पुजा स्कुलसबमे भव्यताके साथ मनाएल गेल
विद्याके देवी सरस्वतीमाताके पुजा आराधना देशभरमे मनाएल गेल हए बसन्त पन्चमीके दिन सरस्वतीमाताके पुजा कएलापर विद्या बुद्धि बढेके विश्वास रहल हए विद्या बुद्धि मिलेवाला दिन रहल विशवासके आधारमे आजुके दिनसे अपन अपना बाल बच्चाके स्कुलमे नाम लिखावेके साथे अक्षराम्भ करावेके लेल मन्दिर स्कुल सबमे अभिभावकके भिडभाड देखल गेल हए रौतहट जिलाके विभिन्न विद्यालयमे नयाँ नमांकन होरहल भि देखल गेल हए सरस्वती पुजाके अवसरमे बहुत विद्यालय नयँ भर्ना होएवाला बालबालिकाके लेल विशेष छुटके व्यवस्था समेत कएले हए कुछ स्कुल सब निःशुल्क भर्ना अभियान चलएले देखल गेल हए चन्द्रमा जइसन गोर वर्ण भेल हातमे वीण पुस्तक लेल विद्याके देवी सरस्वतीके भक्तजन भारती, सरस्वती, शारदा, हंसवाहिनाी, जगत्माा, वागीश्वरी, कुमुदी, ब्रह्मचारिणी, बुद्धिदात्री, वरदायिनी, चन्द्रकाति भुवेनेश्वरी जइसन उपनामसे भाक्ति भाव करइत आएल हए देशभरके सरस्वती मन्दिरमे पूजा आराधना करेकेलेल श्रद्धालुके भिड लगल रहे आजु के दिन लिखपड करेके सिकएलामे निमन विद्या आवेके जनविश्वास रहल हए स्कुलमे नगेल बालबालिकाके आजुके दिन सरस्वती मन्दिरके भित्तामे अक्षर लिखेके सिकाएल जाइय


सरस्वती पुजाके अवसरमे गरुडाके मेयर उपमेर नगरभितरके स्कुलमे कएले हए पुजा आरधना
बसन्त पन्चमीके दिन सरस्वतीमाताके पुजाके अवसरमे गरुडा नगरपालिकाके मेयर इनु राय यादव, उपमेयर रंगिला देवी जयसवाल लगायत विभिनन राजनैतिक दलके नेता नगरभितर रहल सभि स्कुलमे जाके पुजा आधारणा करेके साथे सरस्वती पुजाके स्थलगत आवलोकन कएले हए गरुडा नगरपालिकामे रहल सभि स्कुलमे सरस्वती माताके प्रतिमा फोटो राखके स्कुलमे पुजा आधारणा कएल गेल हए गरुडा नगरपालिका वडा नम्बर मे रहल सरकारी तथा प्राइभेट स्कुलमे समेत पुगके पुजा आधारणा कएले हए ओइसहीय समाजवादी पार्टीके रौतहट जिल्ला इन्चार्ज बृज किसोर प्रसाद यादव नगर भितरके विभिन्न स्कुलमे जाके सरस्वती माताके पुजा आराधना कएले हए सरस्वती पुजाके अवसरमे विभिन्न स्कुलमे सरस्वती पुजाके साथे सांस्कृतिक प्रोग्रमके व्यवस्था कएल गेल रहे अपन अपन स्कुलमे रहल विद्यार्थीसबके कला प्रर्दशन करेके मौका मिलल देखल गेल रहे गरुडा नगरपालीकामे रहल प्रयाः सभि स्कुलमे सरस्वती माताके पुजा आरधनाके बाद संस्कृतिक प्रोग्रम भेल देखल गेल हए

शिवनगरके महादेव मन्दिरमे भक्तजनके अपार भिड
रौतहट जिलाके प्रशिद्ध महादेव मन्दिर शिवनगरमे श्रीपन्चमीके दिन भक्तजनके अपार भिड देखल गेल हए रौतहट जिलाके गरुडा नगरपालिका वडा नम्बर शिवनगरमे अवस्थीत महादेव मन्दिरमे रौतहट लगायत बारा, पर्सा, सर्लाही परोसी देश भारतके बिहार जिलाके भक्तजनके भिड देखल गेल हए श्रीपन्चमीके दिन कमरातुसब महादेव मन्दिरमेमे शिव भगवानके पुजा आरधना करेके लेल १५ दिन पहिलेसे विभिन्न जलासय, नदीसे जाल बोझके श्रीपन्चमीके दिन जल रिसाल करइय रौतहट जिला लगायत विभिन्न जिलाके कमरातुसबसे महादेव मन्दिरमे भिड लागल रहे शिवनगरमे रहल महादेव मन्दिर उपर सर्वसधारणके बहुत आस्था होएलासे बुहत दुर दुरसे भक्तजन दर्शनके लेल शिवनगरके महादेव मन्दिरमे दर्शन करे आएल देखल गेल हए

कडा सुरक्षा बिच श्रीपन्चमी मेला भेल सम्पन्न
जिलाके प्रसिद्ध महादेव मन्दिरमे लगेवाला श्रीपन्चमीके मेला कडा सुरक्षा बिच सम्पन्न भेल हए गरुडा नगरपालिकाके शिवनगरमे अवस्थित महादेव मन्दिरमे माघ शुक्लपन्चमीके दिन लगोवाला मेलामे सुरक्षा कडा कएल गेल रहे ईलाका प्रहरी कार्यालय गरुडाके मातहतमे परेवाला यि मेलामे भक्तजनके शान्ति सुरक्षा कायम करेके लेल नेपाल प्रहरी सशस्त्र प्रहरीके परिचालन कएल गेल रहे मेलामे कौनो किसिमके अमानवीय व्यवहार, चोर चाईसे बचावेके लेल मेलाके विभन्न क्षेत्रके सुरक्षाके लेल प्रहरी खटाएल गेल ईलाका प्रहरी कार्यालयके प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो बतएलन मेलामे सर्वसधारणके सुरक्षाके लेल प्रहरीद्वारा प्रहरी सहयाता कक्षा संचालन कके मेलामे भुलाएल बालबालिकाके साथे मेलामे चोर चाईसबे बचावेके लेल सादा पोसाकमे प्रहरी परिचालन कएल गेल रहे ओइसहीहे सशस्त्र प्रहरी बेस कैम्प दुधियाभारके प्रहरी निरीक्षक राम थापाके कमाण्डमे सशस्त्र प्रहरी शान्ति सुरक्षाके लेल परिचालन कएल गेल रहे मेलामे करिब १० जनाके पाकेट मारले आसंकामे प्रहरी पक्राउ कएले हए पक्राउ परल १० जना मध्ये जना महिला जना पुरुष रहल हए चोरीके आसंकामे पक्राउ परल १० जने मध्ये जनाके कानुनी कारवाही करेके साथे जनाके समझा बुझाके  अभिभावके जिम्मा लगावेके साथे पक्राउ परल पाकेटमारसे नगद ३१ हजार समेत बरामद कएल गेल उपरीक्षक महतो बतएले छत

जनज्योती बहुमुखी क्याम्समा नवनिर्मीत सरस्वती मन्दिरको उद्धघाटन
सरस्वती पुजको अवसरमा चन्द्रपुर नगरपालीका स्थित जनज्योती बहुमुखी क्याम्समा निर्माण सम्पन्न भएको सरस्वती मन्दिरको उद्धघाटन गरीएको नगरपालीकाको आर्थीक सहयोगमा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गरेको उक्त मन्दिरको मेयर रामचन्द्र चौधरीले उद्धघाटन गर्नुभएको हो मन्दिरका लागी मुर्ती भने स्थानिय नसिर आलमद्धारा निशुल्क सहयोग प्राप्त भएको स्ववियुका सभापति संगम श्रेष्ठले जानकारी दिनुभयो लाख रुपैया लागतमा निर्माण सम्पन्न भएको यस मन्दिरको  मुर्ती प्राणप्रतिष्ठान गराई बिधि पूर्वक पुजाआजा गरिएको हो   मेयर चौधरीले पहिलेदेखी नै यस क्याम्पुको भौतिक तथा प्राबिधिक बिकाशमा नगरपालीकाले सहयोग गर्दै आएकोमा यस क्याम्पसको शोभा बढाउनका लागी मन्दिर निर्माणमा लगानी गरेको बताउनुभयो यस्तै सभापति श्रेष्ठले स्ववियु बिद्यार्थीको हकहितमा क्रियाशिल रहदै आएको आगामी दिनमा पनि कलेजको स्तरोन्नती तथा बिद्यार्थीको भविष्यको सन्दर्भमा क्रियाशिल रहने बताउनुभयो यस अवसरमा जनप्रतिनिधी, सञ्चारकर्मी तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो

वैदेशिक रोजगारीमा जाने युवालाई विना धितो ऋण
प्रदेश सरकारको समन्वयमा प्रदेश नं। बाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउने सुविधा शुरु भएको प्रदेश सरकार, सिप परियोजना प्रभु बैंक बीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले विहिवारबाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो जनकपुरधामको सिता शरण होटेलमा आयोजित एक कार्यक्रम बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे कार्यक्रममा प्रदेश नं। का जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा शुरु भएको यस योजनाबाट साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हद सम्म समाधान गर्ने विश्वास व्यक्त गरे अव वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सिप सिकेर जानु पर्नेमा जोड समेत दिए यस अघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो प्रदेश सरकार, सिप परियोजना प्रभु बैक तथा एसबिआई बैंक विच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन प्रभु बैकबाट सप्तरी, सर्लाही, रौतहट, बारा पर्सा जिल्लाका युवाहरुलाई यो सुविधा दिने छन भने बाँकीको सिरहा, धनुषा महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकार संग भएका छन यस योजना अन्तर्गत बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट प्रति फोटो सहित निवेदन दिनु पर्ने त्यसपछि बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउमा बचत खाता खोली दिने भिसा लागे पछि , भिसा , श्रम सम्झौता बैकमा जम्मा गरे पछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको बैंकका सिबिओ मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सिप परियोजाका बलजित बोहरा सहितको उपस्थिति रहेको थियो

चन्द्रपुर नगरपालिका बालिङ्ग नगरपालिका बिजयी
घरेलु मैदानमा भएको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका बिजयी भएको दोस्रो खेलमा भने वालिङ्ग नगरपालिका बिजयी भएको स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको बिहीबारको दुई सेमिफाईनल संगै रौतहटको चन्द्रपुर नगरपालिका स्याङ्गजाको वालिङ्ग नगरपालिका फाईनलमा प्रबेश गरेको पहिलो खेलमा शुन्यका बिरुद्ध गोलले बीराटनगर महानगरपालिका हराउदै चन्द्रपुर नगरपालिका बिजयी भएको हो दर्शकको अपार माया पाएको चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर की रजनी ठोकरले मध्यान्तर अघिको ३५ मिनेटमा गोल गरीन मध्यान्तर अघि गोलमा रोक्न सकेको बीराटनगर महानगरपालिकाले गोल फर्काउन सकेन भने घरेलु मैदानमा भएको खेलको मध्यान्तर पछिको ३० मिनेटमा चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर १७ की मेनुका नगरकोटीले अर्को गोल गरीन ती दुबै खेलाडीको गोल संगै चन्द्रपुर नगरपालिकाले बिजय हासिल गरेको हो   उक्त खेलमा चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर १७ की मेनुका नगरकोटी वमन अफ दि म्याच बाट पुरस्कृत भईन यस्तै दोस्रो खेलमा बालिङ्ग नगरपालिकाकी जर्सीनम्बर की अमिषा कार्कीले मध्यान्तर अघिको १५ मिनेट मध्यान्तर पछिको ३० मिनेटमा गोल गरेसंगै उदयपुरको चौदण्डीगढी नगरपालिकाले पराजय भोगेको हो अमिषा कार्कीले उत्कृष्ट प्रर्दशन गरेपनि ह्याट्रिक गर्ने अबसर भने गुमाएकी छिन उक्त खेलमा वालिङ्ग नगरपालिकाको जर्सीनम्बर १२ की सरिष्मा थापा वमन अफ दि म्याच बाट पुरस्कृत भईन वमन अफ दि म्याच हुने लाई हजार नगद ट्रफी रहेको बिहीबार पराजय भोगेको बीराटनगर महानगरपालिका चौदण्डी गढी नगरपालिकाले भने ५०÷५० हजार नगद पुरस्कार पाउने छन यस प्र्रतियोगितामा यस प्रतियोगितामा प्रथम हुने टिम लाई लाख, मेडल, ट्रफि दोस्रो हुने टिम लाई लाअख ५० हजार, मेडल, ट्रफि सेमीफाईनल पुग्ने दुई टिम लाई ५०÷५० हजार नगद पुरस्कार रहेको जनाइएको यस्तै उत्कृष्ट पाँच बिद्याका खेलाडीहरु लाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको बिहीबार बिजयी चन्द्रपुर नगरपालिका वालिङ्ग नगरपालिकाको फाईनल खेल भने आउदो माघ १८ गते हुनेछ सेमिफाईनलमा पुगेको चार वटै टिम भने राष्ट्रिय लिग खेल्ने रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताउनु भयो

स्मार्ट सिटि बिल्डर्स प्रालि चन्द्रपुरमा
रौतहटको चन्द्रपुर नगरपालीकामा आज स्मार्ट सिटि बिल्डर्स प्रालिको उद्धघाटन गरीएको नगरपालीकास्थित वडा नम्बर मा मुख्य कार्यालय स्थापना गरेको स्मार्ट सिटि बिल्डर्स प्रालीको उद्योग वाणिज्य संघ चन्द्रपुर नगरपालीकाका अध्यक्ष सुनिल कुमार जैसवालले उद्धघाटन गर्नुभएको हो सुरक्षित आवास ब्यवस्थित सहरको सिद्धान्तमा काम गर्ने यस संस्थाले घर, अफिस जस्ता कुनैपनि भौतिक संचरनाका लागी परामर्श दिनुका साथै मिस्त्रि सहितका दक्ष जनशक्ति उपलब्ध गराउने बताएको संस्थाका प्रमुख मोहन राउतले यस बिल्डर्स आधुनिक सहर निर्माणमा क्रियाशिल रहने दाबी गर्नुभयो उद्धघाटन समारोहमा स्थानिय ब्यवसायी तथा निर्माणसम्बन्धि पेशाकर्मीहरुका साथै सञ्चारकर्मीको उपस्थिती रहेको थियो


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें