रविवार, 19 जनवरी 2020


मधेश विद्रोहको १३ वर्ष स् फेरिएन मधेशी दलको चिन्तन राजनीति
प्रथम मधेश विद्रोह भएको आज १३ वर्ष पूरा भएको माघ गते सिरहाको लाहानमा मधेश आन्दोलनका प्रथम शहीद रमेशको हत्या भएको थियो त्यो आन्दोलन त्यसपछि भएको दोश्रो तेस्रो मधेश आन्दोलनको क्रममा सयौं मधेशीहरूले सहादत दिए   मधेशको आन्दोलनले १३ वर्षका समय पार गर्दा पनि मधेश आन्दोलन मधेशी शहीदहरूको उचित मूल्यांकन सम्मान हुन सकेको छैन अहिलेसम्म मधेश आन्दोलनलाई जातीय क्षेत्रीय आन्दोलनको रूपमा व्यख्या गरिँदैछ रमेश महतोको सहादतबाट सुरू भएको आन्दोलनले मधेशीको पहिचान मुलुकलाई संघीयतामा लगेको यो दिनलाई मधेशी दलहरूले केही वर्षयता बलिदानी दिवसका रूपमा केही वर्षयता स्मरण गर्दै आइरहेका छन् मधेशी जनताले पहिलोपटक राज्यसत्तासँग विद्रोह गरेको आन्दोलन हो मधेश आन्दोलन वर्षौदेखि मधेशीजनको चाहना संघीयता प्राप्त भएकाले त्यो पूरा भएकोमा उनीहरू धेरै हषिर्त भएका थिए अझ समावेशिकता जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको कुरोले मधेशीहरू धेरै हौसिएका थिए तर त्यो धेरै दिन टिक्न सकेन किङ्ग मेकरको हैसियतमा मधेशी दल नेताहरू पुगेका थिए तर सत्ताको फोहोरी खेल सुरू भएपछि मधेशी दलहरूमा संस्थापन पक्षसँग विद्रोह गर्दै नेताहरूको चोइटिने क्रम एकाएक बढेर गयो ।सद्भावना पार्टीमा वर्षौदेखि जारी गुट फुटको क्रम मधेश आन्दोलनपछि स्थापित फोरम नेपालमा पनि सरूवा रोगझैं ¥यो पहिलो संविधानसभामा मधेशी जनताले फोरम नेपाल, तमलोपा सद्भावना पार्टीलाई मात्रै प्रतिनिधित्व गराएनन, मधेशको भावनाअनुसार संविधान बनाउन जिम्मेवारी पनि सुम्पेको थियो सरकारमा जाँदा ती बुँदाहरूमध्ये एउटाको पनि कार्यान्वयन गराउन मधेशी दलहरू सकेनन्
त्यसैले मधेशीहरूले भन्ने गरेको बलिदानी दिवस१३ वर्षमा प्रवेश गरे पनि मधेश मधेशीका सबाल ज्यूँका त्यूँ छन् गरिबी, निरक्षरता, बेरोजगारी, युवाहरूको ठूलो जमात विदेश पलायन, महिलामाथि हिंसा, छुवाछूतजस्तो जघन्य अपराध, दहेजप्रथालगायतको बेथितिबाट मधेश मधेशी अझै गाँजेकै अवस्था २०७२ साल असोज गते नयाँ संविधान जारी भएदेखि संविधान संशोधनको मुद्दा उठाउँदै आन्दोलनमा उत्रिएका मधेशी दल यतिखेर सेलाएका छन्   राजनीतिक विश्लेषकहरू मधेशी दलहरूले शहीद आन्दोलनका घाइतेलाई सत्ताको सिँढीको रूपमा प्रयोग गरिरहेको टिप्पणी गर्छन सडक, सदन सत्ताबाट संघर्ष गरिरहेका छौं भन्ने खाली तर्क मात्र हो यर्थाथमा उनीहरूको ध्येय सत्तामै केन्द्रित

क्रियाशिल दलित पत्रकार संघ नेपालको समिति गठन
रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन गरिएको जिल्लाको चन्द्रपुरको सगुन होटलमा आईतबार बिहान समिति गठन गरिएको सो समितिका अध्यक्षमा राम प्रबेश बैठा धोबि, उपा अध्यक्षमा प्रदिप कुमार दास सम्राट , कोषा अध्यक्षमा जितेन्द्र दास, सचिवमा रोशन बैठा धोबि, सह सचिवमा राजेश कुमार पासवान निर्माणी सदस्यहरुमा दिपेन्द्र बैठा, सम्भु दास तत्मा, विश्वनाथ राम चमार , राजेश बैठा धोबि रहेको समितिका उपा अध्यक्ष प्रदिप कुमार दासले जनाएका छन सो कार्यक्रममा विभिन्न मिडियाका पत्रकार, चन्द्रपुर ईलाका प्रहरीका डिएसपी हेम बहादुर साही, विशिष्ट अतिथि सक्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य मिलन बिक लगायतका सहभागीता रहेका थिए




सडक अतिक्रमण गरेर गेट निर्माण
रौतहटको गढिमाई नगरपालिकाले आफना मनोमानी वडा नं गम्हरीयामा सडक अतिक्रमण गरेर नै एउटा गेट निर्माण गरेको पाईएको नगरपालिकाद्धारा गम्हरीयामा अस्पताल अगाडि सडक अतिक्रमण गरेर नै उक्त अस्पतालको गेट निर्माण गरिएको देखिएको नगरपालिकाले वडाअध्यक्षको असहमतिको बावजुद ११ हजार भोल्ट रहेको नाङगो तारमुनी सडक अतिक्रमण हुने गरी उक्त अस्पतालको गेट निर्माण गरेपछि स्थानीयहरुले विरोध गर्न थालेका छन गेटको टुप्पोमा ११ हजार भोल्ट क्षमता भएको तार छुईएको हुंदा उक्त गेट अव्यवस्थित असुरक्षित रहेको भन्दै वडाअध्यक्ष देखी लिएर स्थानीयहरुले गेटलाई सडक तारभन्दा अलि पर सार्न माग गरेका छन ११ हजार भोल्टको तार गेटमाथी नै छोइएर गएपछि जतिखेर पनि ठुलो मानवीय क्षति हुन सक्ने खतरा रहेकोले उक्त गेटलाई अलि पर सार्न समाजसेवी मोहम्मद मुनाले नगर प्रमुख श्याम यादवसँगलाई आग्रह गरेका छन यस विषयमा मेयर श्याम यादवसंग प्रतिक्रिया लिदा नगरपालिकाबाट उपभोक्ता समितिद्धारा उक्त गेट निर्माण गरिएको बताएका छन उपभोक्ता समितिले निर्माण गरेको सो गेट आफुले अहिलेसम्म हेर्न पनि नसकेको मेयर यादवले बताए गेटको विषयमा आफुले दुई दिन भित्रमा अनुगमन गर्ने अनुगमन पछि मात्रै केहि भन्न सकिने उनले बताए यता स्थानिय तारको त्रासमा छन

नगरसभा भएको महिना भएपनि बन्दसत्र हुन सकेन
मेयर उपमेयरविच कुरा नमिल्दा रौतहटको एक स्थानीयतहको नगरसभाको बन्दसत्र ओझेलमा परेको प्रमुख उपप्रमुख विच रहेको विवादका कारण रौतहटको देवाही गोनाही नगरपालिकाका नगरसभा सम्पन्न भएको महिना वितिसक्दा पनि अझै बन्दसत्र हुन सकेको छैन यस चालु आर्थिक वर्ष २०७६÷७७ का लागि गत असाढमै नगरसभा सम्पन्न भएपनि अझै बन्दसत्रको काम अगाडि बढन सकेको छैन देवाही गोनाही नगरपालिकाको गत वर्ष पनि नगरसभा भएपनि बन्दसत्र हुन नसक्दा नगरपालिकाको करोडौं बजेट कामै नलागी फ्रिज भएका थिए त्यस्तै यस वर्ष पनि सोही रबैया रहयो भने नगरसभाको बन्दसत्र नभई करोडांै रकम फ्रिज हुने अवस्था देखिएको
गम्हरियावासी दुर्घटनाको सिकार बन्दै
शाहील कन्ट्रक्सन सर्लाहीको बदमासीका कारण रौतहटको पुर्वि भेग स्थित गम्हरीयावासीलाई आवत जावत गर्न ठुलो कठिनाई भएको शाहील कन्ट्रक्सनले गढिमाई नगरपालिकाको मलाहिटोल बजारदेखी गम्हरीया कब्रस्थान सम्मको सडकको अधुरै काम गरी सम्पर्क विहिन भएपछि सर्वसाधारणलाई उक्त बाटो भएर आवत जावत गर्न ठुलो समस्या भएको स्थानियले बताएका छन शाहील कन्ट्रक्सनले गत असाढमै मलाही टोल बजार देखी गम्हरीया गाउ सम्मको सडकलाई ४० फिट चौंडा ग्रेभल गर्ने गरी सहमति गरेको थियो ४० फिट चांैडा ग्रेभल गर्नुपर्नेमा फिट चौडा मात्रै ग्रेभल गरेर उक्त शाहील कन्ट्रक्सन विगत असाढ महिनादेखी नै सम्पर्क विहिन भएपछि बाकी ग्रेभलको काम अझै हुन नसक्दा दिनहुजसो उक्त सडकमा सवारी दुर्घटना भईरहेको स्थानीय समाजसेवी मुनाले बताएका छन फिट चांैडा मात्रै ग्रेभल बिछाईएकोले उक्त सडकमा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका स्थानिय पानब लाल यादवले बताएका छन कुनै समान एकै ठाउमा थुपारिए जस्तै एकै ठाउमा ग्रेभल राखिएपछि दैनिक एउटा एउटा गाडि पल्टेर दुर्घटना भइरहेको स्थानियले जानकारी दिएका छन गत असाढ देखी अहिलेसम्म उक्त सडक भएर यात्रा गर्ने क्रममा मोटरसाईकल दुर्घटनामा परेर स्थानीय देवन राउत, शेख निराला, ह्दय राउत लगाएतका दर्जनौ व्यक्ति घाईते भइसकेका छन सडकको काम अलपत्र अवस्थामा छाडेर फरार हुने शाहील कन्ट्रक्सन सर्लाहीका सञ्चालकलाई पक्राउ गरी काडा कार्यवाही गर्न स्थानीयहरुले सम्बन्धीत निकायसंग माग गरेका हुन
रौतहटको शिक्षा सुधारको निमित सरकारलाई दवाब दिने अध्यक्ष जैरु शिक्षाको स्तर खस्कीनुमा नेपाल सरकारको कमजोरीको आरोप
शिक्षा साक्षरता क्षेत्रमा देशको ७७ जिल्ला मध्ये सबभन्दा पुच्छारमा रहेको रौतहटको शिक्षाको अवस्था कमजोर हुनुमा राज्यको नितिगत कमजोरी पनी ठुलो कारण रहेको दावी गरीएको बि.. २०४० साल ताका रौतहटमा बिधार्थी संख्याको अनुपातमा प्रयात्प शिक्षक दरबन्दी रहेको थियो अहिले जिल्लामा बिधार्थीको संख्या चारगुना भन्दा बढीले बृद्धी भएको   तर शिक्षक दरबन्दी भने ज्युँका त्युँ रहेको त्यतीमात्र नभई पछिलो समय बिधालय ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाका बिधालयहरुमा राहतकोटा,पिसिएफकोटा,करारशेवा, अस्थायी तथा निजिस्रोतमा भर्ना गरीएका शिक्षक तथा शिक्षिका योग्य नभई अध्यक्ष,प्रधानाध्यापक तथा जनप्रतिनिधीको नातागोताका रहेकाले पनी शिक्षाको स्तर कमजोर हुँदैगएको ।संघिय सांसद सचिवालय मातहतका राज्यका निर्देशक शिद्धान्त निती तथा दाईत्वको कार्यान्वयन अनुगमन मुल्यांकन समितिद्धारा रौतहटको माबी भसेढवामा आयोजित शिक्षाको अवस्था बारे आयोजित अन्तरकृया कार्यक्रममा वक्ताहरुले त्यस्तो गुनासो गरेका थिए राज्यका निर्देशक सिद्धान्त निति दाईत्व कार्यान्वयन अनुगमन मुल्यांकन समितिका सभापती संघिय सांसद मिरादेवी जैरुले राज्यका जिम्मेवार मन्त्रीहरु संग बिधालयमा भौतिक पुर्वाधार,शिक्षक दरबन्दी लयायतका बिषयमा छलफल पछी यो समिति अनुगमनमा आएको बताए उहाँले विकास,अन्तरराष्ट्यि सम्बन्ध आधारभुत आवशयक्तामा शिक्षा स्वास्थको अवस्था बारे देशभरीको अवस्था बुझन आएको सभापती जैरुले जानकारी दिए नेपालमा पिहलो पटक गठन यो समितिले सबैले देख्छन बिधालय गएको कसैले बुझदैनन किताव कपी नभएको यहाँबाट आएको सुझव सुचना जस्ताको त्यस्तै लग्ने सरकारलाई बुझाउने,सरकारले ल्याउने बार्षिक रिर्पोटधारा थप सुझाव सहीतको प्रतिवेदन सदनमा पेसगर्ने बताए रौतहट संसदिय निर्वाचन क्षेत्रमा नेकपा बाट निर्वाचित संघिय सांसद तथा नेकपा प्रदेश का अध्यक्ष प्रभु साहले निति अनुगमनको क्रममा राज्यको मौलिक हक शिक्षा स्वास्थको सुधार राज्यको जिम्मा रहेको बताए ।टोलीमा संघिय सांसद अधिकारी,जैरुका साथै सांसद प्रभु साह,सांसद लक्षमी परियारको सहभागिता रहेको भने अनुगमनको क्रममा प्रदेश सांसदद्धय कुन्दन कुश्वाहा,नागेन्द्र यादवको उपश्थित समेत रहेको थियो
मुम्बईमा जारी कराँतेखेलमा नेपालीखेलाडीलाई चारपदक
मुम्बई मा जारी एसिया कप कराते च्याम्पियनसिपमा रौतहटका खेलाडीले चार पदक हात पारेका छन्
महिला ४५ किलो तौल समुहमा रौतहटकी बिबिका श्रेष्ठले संवरण पदक हात पारेकी छिन उनले कतामा श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदकमा हात पारेकी हुन् यस्तै पुरुष ५० किलो तौल समुहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदकमा हात पारेका छन्   कातामा समेत भाग लियका बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी अन्तर्रा्ष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन
चेतनामुलक होर्डिङ्ग बोर्ड राजमार्गमा राख्ने कार्यको शुभारम्भ
रौतहटको बिभिन्न राजमार्गमा आज देखि सडक दुर्घटना न्युनिकरण सम्बन्धि होर्डिङ्ग बोर्ड राख्न थालिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सचेतनामुलक होर्डिङ्ग बोर्ड एक समारोहका बीच आज जिल्ला ट्राफिक प्रहरी कार्यालय लाई हस्तान्तरण गरेको हो सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सडकको सुरक्षा सबारी साधनको ब्यबस्थापन मिलाउन सक्दा मात्रै सबारी साधनको दुर्घटना कम हुने बताउनु भयो चन्द्रपुर नगरपालिकाले सबारी साधनको ब्यबस्थापन गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय संग मिलेर अघि बढने बताउनु भयो सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले सबारी साधनका चालकहरु लाई बिभिन्न समयमा सचेतनामुलक कार्यक्रमको लागि प्रशिक्षण दिने गरिएको बताउनु भयो नेपाल प्रहरी ट्राफिक प्रहरीले राजमार्गमा गुडने सबारी साधनका चालक लाई एक मिनेट चालक संगको सम्बाद कार्यक्रम अघि बढाएको बताउनु भयो सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबीराज खडकाले सडक सबैको साझा हो भन्ने बुझे मात्र दुर्घटना न्युनिकरण लाई मद्धत पुग्ने बताउनु भयो उहाले अतिक्रमित सडक खाली हुनु पर्ने, सडकमा बिस्कुन सुकाउने, चौपाया छाडने कार्य हटन जरुरी रहेको बताउनु भयो कार्यक्रममा प्रदेश नम्बर २को ट्राफिक प्रहरी कार्यालयका प्रमुख एबम ट्राफिक प्रहरी उपरिक्षक श्याम महतोले दुर्घटना न्युनिकरणको अभियानमा प्रदेश ट्राफिक प्रहरी रहेको बताउनु भयो यस आर्थीक बर्षको पौष मसान्त सम्म प्रदेशमा सबारी दुर्घटना सय २७ रहेकोमा सय ४१ जनाको मृत्यु भएको भने सय २६ जना गम्भिर घाईते सय ६२ जना सामान्य घाईते भएको तथ्याङ्ग रहेको यस आर्थीक बर्षको पौष मसान्त सम्ममा लाख सय सबारी साधन माथि कारबाही गरिदा करोड २९ लाख ६२ हजार राजश्व संकलन भएको प्रदेश नम्बर २को ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको

भारी परिमाणमा लागु औषध सहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत रहेका प्रहरी चौकीबाट खटेका प्रहरी टोलीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको पक्राउ पर्नेमा जिल्ला कास्की लेखनाथ पोखरा महानगरपालिका वडा नं। घर भई हाल तनहु जिल्ला सुखला गण्डकी नगरपालिका वडा नं। बस्ने नुर्बु तामाँगको ३५ वर्षी छोरा पूर्ण बहादुर तामांग तनहुँ जिल्ला सुखला गण्डकी नगरपालिका वडा नं। बस्ने यम बहादुर आलेको ४३ वर्षीय छोरा यज्ञ चन्द्र आले रहेका छन् ।निजकहरुले बा। १२ ३५२७ नम्बरको कार चढी नेपाल भारत सीमा क्षेत्र अन्तर्गत भारतको इनर्वा गाउँको बाटो हुँदै नेपाली सीमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका तर्फ आउँदै गरेको अवस्थामा पर्सा गाउँपालिका वडा नं। स्थित शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा कारको पछाडि पट्टिको भागमा लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध बरामद गरिएको थियो ।पक्राउ परेका दुबै जनाको साथबाट प्रहरीले अवैध लागु औषध सय एम।एल।को फेन्साडाइल सय १० बोत्तल, प्याकेटमा रहेको सय पिस नाइट्रोभेट ट्याबलेट, मोबाइल थान, हङकङको २४ डलर, ५० सेन्ट्स तथा नेपाली नगद रु। लाख ६७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पाखरेलले बताए ।बरामद गरिएको लागुऔषध सहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।यसरी नै सर्लाही प्रहरीले यही माघ गते बरामद गरेको रक्सी, भन्सार छलिको कपडा तथा विभिन्न किराना सामानहरु सर्लाही स्थित भन्सार कार्यालयलाई बुझाएको ।सर्लाही मलंगवा वडा नं। , ईश्वरपुर नगरपालिका वडा नं। १३ तथा धनकौल नगरपालिकाबाट अवैध रुपमा चोरी निकाशी हुन लागेको अन्दाजी मूल्य लाख ३० हजार बराबरको सोफी रक्सी, कपडा तथा विभिन्न किराना सामानहरु बरामद गरि सर्लाही स्थित भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें