रविवार, 12 जनवरी 2020


प्रदेश को रौतहट, गरीब जिल्लाको सुचिमा पहिलो नम्बरमा
प्रदेश को आठ जिल्लामध्ये गरिबीको सुचि अनुसार रौतहट जिल्ला सबैभन्दा अगाडि रहेको प्रदेश नीति आयोगले हालै प्रकाशन गरेको प्रदेशको जनसांख्यिक स्थिति पुस्तिकामा रौतहट जिल्लामा सबैभन्दा बढी गरीब रहेको देखाइएको हो सबैभन्दा बढी बहुआयामिक गरिबी रौतहट जिल्लामा ४६ दशमलव ४३ प्रतिशत गरिबी दोस्रो गरीब जिल्लाको रुपमा महोत्तरी रहेको महोत्तरीमा ४४ दशमलव ७५ प्रतिशत गरिबी छन् तेस्रो गरीब जिल्लाको रुपमा सर्लाहीमा जिल्लामा ४३ दशमलव ८६ प्रतिशत गरिबी रहेको तथ्यांकमा जनाइएको गरिवीमा सिरहा चौथो धनुषा पाँचौ नम्बरमा भने, बारा छैठौ, सप्तरी सातौ पर्सा आठौ स्थानमा रहेको तथ्यांक अनुसार सिरहामा ४२ दशमलव ६२ प्रतिशत, धनुषामा ४१ प्रतिशत, बारामा ४० दशमलव ०९ प्रतिशत, सप्तरीमा ३८ दशमलव ३४ प्रतिशत पर्सामा गरिबी दर ३६ दशमलव ३७ प्रतिशत प्रदेशको नीति आयोगले हालै सार्वजनिक गरेको पंचबर्षीय योजनाको आधार पत्रको तथ्यांकलाई हेर्दा बहुआयामिक गरिवी दर ४७ दशमलव प्रतिशत रहेको समग्र नेपालको २८ दशमलव प्रतिशत बहुआयामिक गरिबी मात्रै बहुआयामिक गरिबीमा प्रदेश सातै प्रदेशमा दोस्रो नम्बरमा ।बहुआयामिक गरिबी भन्नाले हरेक दृष्टिले गरीबलाई जनाउँदछ बस्ने, खाने, लगाउनेदेखि बिरामी हुँदा उपचारसम्म गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरीबको सूचीमा राखिन्छ गरिबी मात्र नभएर प्रदेशको मानव विकास सूचकांक पनि धेरै नै खस्केको देखिएको मानव विकास सूचकांकको अवस्थालाई नियाँल्ने हो शून्य दशमलव ४२१ प्रदेश का सप्तरी जिल्लाको शून्य दशमलव ४३७, सिरहाको शून्य दशमलव ४०८, धनुषाको शून्य दशमलव ४३१ , महोत्तरीको शून्य दशमलव ३८८, सर्लाहीको शून्य दशमलव ४०२, रौतहटको शून्य दशमलव ३८६, बाराको शून्य दशमलव ३८६ पर्साको शून्य दशमलव ४६४ रहेको प्रदेश नीति आयोगले जनाएको यस्तै आर्थिक गरिबी दर प्रदेशमा २७ दशमलव प्रतिशत रहेको यो प्रतिशत पनि समग्र नेपालको भन्दा बढी हो समग्र नेपालको आर्थिक गरिबी २५ दशमलव प्रतिशत रहेको आर्थिक गरिबी दरमा प्रदेश सातै प्रदेशमा तेस्रो नम्बरमा ।यो प्रदेश मानव विकास सूचकांकमा भने सातै प्रदेशको पुछारमा प्रदेश नीति आयोगका अनुसार समग्र नेपालमा शून्य दशमलव ४९० मानव विकास सूचकांकको दर रहेपनि प्रदेश को शून्य दशमलव ४२१ प्रतिशत रहेको

श्रीराम सुगर मिल्स गरुडा संचालन होएके तरखरमे
रौतहट जिल्लाके धरोहर रहल श्रीराम सुगर मिल्स महम्मदपुर (गरुडा) संचालन होएके तरखरमे रहल हए चिनीमिलके प्रशासन अधिकृत श्याम प्रसाद यादवके अनुसार चिनीमिल संचालन करेके लेल उद्योगी अग्रहसर होएलाके बात चिनीमिलके मरम्मत सम्भार जोरतोरसे चल रहल हए चिनीमिल अगिलका महिना माघ १५ गतेबे बात संचालन होए जारहल सूचना प्रकासित कएले हए उखु किसान सबके अपन अपन उख बाहरके चिनीमिलमे आपूर्ति नकरेके लेल  अपिल करइत अपन जिलाके गौरव रखले उद्योगके बचावेके लेल अपन चिनीमिलमे ही उख आपुर्ति केरके लेल सभि किसानके अनुरोध कएले हए चिनीमिलके सम्बन्धमे जानकारी लेवेके लेल शुक्रवारके दिन जिला प्रमुख किरण थापा स्थाल गत अनुगमन समेत करइत गोदाममे रहल चिनी स्प्रीट बिक्री कके उख किसानके बक्यौता जल्दीसे जल्दी भुक्तानी करेके लेल उद्योगी त्यार रहलसे चिनीमिल माघ महिना भित्तरमे संचालन होएके बात बतएलन

अदालतको आदेश एकातिर भारतिय टेम्पोको दादागिरी अर्कोतिर
रौतहटको सदरमुकाम गौरमा भारतीय नम्बर प्लेटका तिनपागं्रे टेम्पो निर्वाध संचालनमा रहेकोे पाईन्छ उच्च अदालत बिरंगजले भारतीय नम्बर प्लेटका तिनपागं्रे टेम्पोलाई रोक लगाए पनि भारतीय टेम्पो संचालकहरुले अदालतको आदेश लत्याएका छन् जसकारण नेपाली टेम्पो ब्यवसायीहरुले स्थानिय प्रशासन बिरुद्ध उच्च अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् नियम बिपरित एक दशक अघि देखी सञ्चालनमा रहेका यि टेम्पोहरु दिनहु भन्सार राजस्व नै नतिरी आवत जावत गर्छन् सिमावर्ती भारतीय बजार बैरगनियाबाट निर्वाध रुपमा चलाउदै आएको तीन पाँग्रे सवारी टेम्पो उच्च अदालतको बिरंगज कार्यालयले परमाधेश जारी गर्दै रोक लगाएको हो स्थानिय प्रशासनको नाममा गत मसिंर गते अदालतका न्यायधिश सत्यमोहन जोशी थारु बिरबहादुर डांगीको संयुक्त इजलासले बिदेशी भारतीय नम्बरप्लेटका टेम्पोहरुलाई नेपाल सरहद ९गौर० मा संचालन राती पार्किङ गर्न नदिनु भनि अन्तरिम आदेश जारी गरेको थियो तर आदेश पालना गर्न प्रशासनले प्रक्रिया अघि नबढाएको भन्दै निवेदक वीरगंज महानगरपालिका १६ स्थित लक्ष्मी मोटर्स प्रालिका प्रोपराइटर अरुण कुशबाहाले पुनः अदालतमा अपहेलनाको मुद्धा दिएका हुन् प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख, गौर भन्सार प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख,गौर नगरपालीकाका मेयर लगायतलाई बिपक्षि बनाई अदालतको आदेशको अवज्ञा गरेको भन्दै यही पुस १० गते मुद्धा दिएका हुन् अवहेलनाको मुद्धामा भनिएको , “उच्च अदालतको परमादेश हुदा समेत सम्बन्धित निकाय मौन

कैद जरिवाना कएल जना फरार प्रतिवादी पक्राउ
रौतहट जिल्लाको प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट कैद तथा जरिवाना तोकिएका हाल सम्म फरार रहेका बिभिन्न मुदाको जना प्रतिवादी लाई पक्राउ गरेको ्र किर्ते मुद्दामा अदालतबाट जरिवाना तोकिएका प्रतिवादी परोहा नगरपालिका बस्ने ईस्लाम मियाँ कबारीको छोरा वर्ष ६२ को लाल महम्मद कवारीलाई प्रहरी चौकी बडहर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ्र त्यस्तै गाली बेईज्जती मुद्दाका फरार प्रतिवादी दुर्गाभगवती गाउँपालिका वडा नं।५ बस्ने हँस बैठाको छोरा वर्ष २७ को सन्तोष बैठा समेत पक्राउ गरी रौतहट जिल्ला अदालतपेश गरिएको खबर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएको

१२ लाख बराबरको भन्सार छलीका सर(सामानहरु कारवाहीको लगि भन्सार
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत विशेष सुराकी अधारमा यस कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले १२ लाख भन्दा बढीको सर समान कारबाहीको लागि भन्सार पठाएको ।जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं।९ ब्रम्हपुरी स्थित द्यच्।ज्ञण्न्ब्(छण्घट नं।को बलोरो पिकअप गाडीमा सौफी रक्सी लगायतका सामानहरु अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी टोलीलाई देखन साथ तस्करहरु बलोरो छाडी भागेको थियो ।उक्त  बलोरो पिकअपमा लोड रहेको सौफी रक्सी बलोरो समेत गरी अं।रु।११,८९,७५०।( एघार लाख उन्नान्बे हजार सात सय पच्चास बराबरको सौफी रक्सी बलोरो पिकअप  गौर नगरपालिका वडा नं। महादेवपट्टी स्थितबाट अं।रु।१५,८००।( पन्ध्र हजार आठ सय बराबरको छोकडा साईकल समेत गरी अं।रु।१२,०५,५५०।( बाह्र लाख पाँच हजार पाँच सय पच्चास बराबरको सर(सामानहरु रितपूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि  गौर भन्सार कार्यालयमा बुझाईएको खबर जिल्ला प्रहरी कार्यालय गौर ले जनाएको

ईटा व्यवसायीके कर बुझावेके लेल अध्यक्ष साह कएले हए अपिल
रौतहट जिलामे संचलनमे रहल चिमनी भठा व्यवसायी सबके पुस मसान्त तक अपन अपन चिमनीके कर बुझावेके लेल रौतहट ईटा व्यवसायी संघके अध्यक्ष राम विनोद साह अपिल कएले हए संचालनमे रहल सभी चिमनी भठाके अपन अपन व्यवसायके अद्यावद्यिक करावेके लेल समयमे कर बुझाबेके लेल अग्रह करइत कर नबुझएलाके बाद दण्ड जरिवना समेत करेके बात बतएलन साथे ईटा विक्री कएलापर फरमके नाममे ईटा विक्री वितरण करेके साथे भैट विलमे हि ईटा विक्री वितरण करेके बात समेत बतएले हए

पछाडि परेको रौतहट, जहा कक्षा सम्मका बिद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता
अशिक्षित मानसिकताका कारण बिद्यालयमा शिक्षकभन्दा बिद्यार्थीको संख्या कम हुन थालेको हरेक बर्ष बिद्यार्थी भर्ना अभियान सञ्चालन गरीन्छ भर्ना कार्यक्रमपछि पहिलो महिना कक्षाकोठाभरी बिद्यार्थी हुन्छन् तर त्यसपछिका दिनमा शिक्षक बिद्यालयमा बिद्यार्थी सडक खेत, जंगलमा विद्यार्थी भर्नाका लागि जोडतोडका साथ हुने घरदैलो कार्यक्रम बैशाख महिनामा मात्रै सिमित रहन्छन् विषेशगरी विपन्न वर्गका वालवालिका बिद्यालय नजाने गरेका छन् अभिभावकले पनि घर, खेतका कामका कारण आफ्ना बालबालिका विद्यालय पठाउँदैनन् रौतहट जिल्लाकै दलित तथा विपन्न समुदायमा रहेका विद्यालयको अस्तित्व बचाउन हम्मेहम्मे परेको चन्द्रपुर नगरपालिका१० स्थित पडहरिया गाउमा रहेको जनप्रिय प्राबि सधै जसो सुनसान नै हुन्छ कक्षा सम्म पढाई हुने यस विद्यालय विद्यार्थी नआउँदा कहिलेकाहि दुइ बजे बन्द हुने गरेको विद्यालयको कक्षा , , , का विद्यार्थी एउटै कोठामा राखेर पढाईने पनि गरीन्छ बाल शिक्षाका सहित ६२ जना मात्र विद्यार्थी भर्ना छन् ति मध्ये कहिलेकाँही एकजना पनि आउदैनन् विद्यालयमा गत वर्ष विद्यार्थी भर्ना संख्या ६४ थियो कक्षा मा जना मात्र बालिका भर्ना भएका छन्।विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसादका अनुसार कक्षा मा जना विद्यार्थी मात्र भर्ना भएका छन् कक्षा मा २२, कक्षा मा कक्षा मा जना छन् शिक्षा नियममा एउटा शिक्षक बराबर ५० विद्यार्थी हुनु पर्ने भनिएको तर यो प्राविमा जम्मा ६२ बिद्यार्थी छन्

जंगलभरी रिक्सा
मान्छे बोक्ने रिक्सा यतीबेला दाउरा बोक्न जंगल तिर जान थालेका छन् रौतहटमा पर्ने पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर देखी बागमती चन्द्रनिगाहपुर देखी धन्सार सम्मको जंगलभरी रिक्साको लर्को लाग्ने गरेको
जाडो बढेसंग दउराको नाममा वनमा छिर्ने अधिकांस रिक्साले काचा सालका लाथ्रा काटेर लादा समेत डिभिजन वन कार्यालय रौतहटले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् वन कर्मचारीले रिक्सामा दाउरा लोड गरेर लानेसंग रकम असुल्ने गरेको स्थानीयको भनाइ रहेको

बर्थिङ सेन्टर निर्माण हुन्छ ( मेयर कुश्वाहा
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहाले यस चालु अर्थिक वर्षमा नगरपालिकाले शिक्षा, स्वास्थ्य यातायातालाई विशेष प्राथमिकता दिएर काम अगाडि बढाएको बताएका छन यस चालु आर्थिक वर्ष २०७६०७७ मा नगरपालिकाको कुल बजेट मध्ये बढी शिक्षा, स्वास्थ्य यातायातको काममा नै खर्च गरिने मेयर कुश्वाहाले बताए रौतहटका एक कार्यक्रममा बोल्दै मेयर शियाराम कुश्वाहाले यस वर्ष जमुनियामा एउटा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गर्ने बताउनुभयो बर्थिङ सेन्टरको अभावमा जमुनिया सहित आसपासका गाउका महिलाहरुलाई अहिले डिलेवरी गराउन विरगंज लगाएतका ठाउमा जानु पर्ने बाध्यता रहेकोले यस वर्ष जमुनियामै बर्थिङ सेन्टर निर्माण गर्न लागेको मेयर कुश्वाहाले बताए बर्थिङ सेन्टरको निर्माणपछि नगरभित्रका महिलाहरुलाई डिलेवरी गराउन बाहिर लैजानुपर्ने बाध्यता हटने उहाले बताउनुभयो

मधेश भ्रमण नगरे नेपाल भ्रमण अधुरो स् राज्यमन्त्री मण्डल
प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले मधेशको भ्रमण नगरे सम्म नेपालको भ्रमण सफल नहुने बताउनु भएको रौतहटको गौरमा भिजिट मधेश नेपाल रौतहट द्वारा आयोजित तराई मधेशमा पर्यटन प्रवर्धन सम्वन्धी अन्तर्क्रिया तथा भिजिट मधेश २०२० को उदघोषण कार्यक्रममा सम्वोधन गर्दै राज्य मन्त्री मण्डलले निति गत रुपमा केन्द्रीय सरकारले मधेशलाइ टुक्रामा बाड़े पनि मधेशको ऐतिहासिक ,पुरातात्विक ,प्राकृतिक सम्पदा ,धार्मिक स्थल ,पर्यटकीय स्थल बन जंगल ,झरना लगायत प्रसिद्द स्थल घुम्नु पर्ने रहेको बताए माता जानकीको जन्म स्थल जनकपुर ,भगवन गौतम बुद्धको जन्म स्थल लुम्बिनी शान्तिको प्रतिक मानिने ठाउ रहेको बताउँदै मधेश पर्यटकीय स्थलको भण्डार रहेकोले भ्रमण नगरे नेपालको भ्रमण अधुरो हुने बताए

बलरा नगरपालिकामे मेयर विरुद्ध प्रदर्शन
सर्लाही जिलाके बलरा नगरपालिकामे नगरबासीद्वारा मयेरके विरुद्धमे प्रदर्शन करइत नगरपालिकाके विभिन्न जगहमे टायर समेत बारले हए बिगत १० महिना पहिले बलरा नगरपालिका वडा नम्बर मे रहल नगरपालिकाके कार्यालय अपन निजी निवास वडा नम्बर मे सारले रहे ओही समयसे विरोध होइत आएलाके चल्ते कार्यन्वयन होए नसकल रहे लेकिन विगत एक महिना पहिले कुछ वडा अध्यक्षसबके झुक्याके  हस्ताक्षर कराके बहुमत अपना ओर कके अपने घरमे नगरपालिकाके कार्यालय संचालन बहुमतसे निर्णय कएलाके बात अइसन भेद खुल्ल रहे नगरपालिकाके एक वडा अध्यक्षके अनुसार कम्बल बाटेके क्रममे हमनीसबसे सादा कागजमे हस्ताक्षर कराके बहुत सिधकके जबरजस्ती नगरपालिकाके कार्यालय अपना वडामे राखेला चाहलाके चल्ते हमनीसब ओकरा विरोधमे प्रदर्शन शुरु कएले बतएलन


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें