रविवार, 29 दिसंबर 2019


ठन्ढीके चल्ते गरुडा नगरपालिकाके सम्पूर्ण  स्कुलमे दिनके बिदा
अत्याधिक ठन्ढीके कारण विद्यार्थीसबके विद्यालयमे अध्यन अध्यापन करेमे कठिनाई होएलाके कारण गरुडा नगरपालिका अन्गर्ततके सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत विद्यालय तथा बाल विकास केन्द्रसबमे  पुस १३ गतेसे पुस १६ गते तक बिदा देल गेल हए एइसे पहिलो देल गेल जाढके विदा अभिके दिन थप भेल विदा गर्मी विदासे कटा होएके समेत जानकारी गरुडा नगरपालिकाके शिक्षा ईकाईके पत्रमे उल्लेख कएल गेल हए प्रकाशित सुचनामे गरुडा नगरपालिकाके शिक्षा शाखा प्रमुख नागेन्द्र प्रसाद साहके हस्ताक्षर रहल हए


रौतहटके न्यूनतम तापक्रम डिग्री, जनजिवन कष्टकर
विगत दु हप्तासे निरन्तर रुपमे चलरहल पश्चिमी बायूके साथे बढल ठन्ढाके चल्ते रौतहटके जनजिवन कष्टकर बनल हए पश्चिमी बायूके वेगके चल्ते निरन्तर रुपमे चलरहल शितलहबरसे आइदवर रौतहटके सदरमुकारम गौर सहित गरुडा, कटहरीया, समनपुर, पिपरा लागतय ग्रामिन क्षेत्रमे सम्पूर्ण पालिकामे बसोबास करेवाला जनतासबके जनजिवन ठन्ढाके चल्ते प्रभावित बनल हए विगत दिनसे घाम नलगालके कारण वातावरणमे बहुत ठन्ढी बढल देखल गेल हए आइतावरके दिन न्यूनतम तापक्रम डिग्रीमे पुगलाके वाद जाढ जोरसे बढलाके चल्ते आम जनमानसमे ननिमन असर परल हए सवेरे साझमे बहुत जोरसे धुन लगनाई शितलहरके चल्ते लमहर छोट दुरीके यातायातके साधन संचालनमे समेत समस्या उत्पन्न भेल रौतहट बस व्यवसायी संघ जनएले हए    बहुत विशेष काम बाहेक अन्य व्यक्तिसब घरसे बाहर निकलेके बन्द कएले हए दिनभर आगी तापेके गर्म कपाडा, सिरक डस्ना ओढके घरमे हि रहकेके कारण रौतहटके सदरमुकाम गौर सहित ग्रामिण क्षेत्रमेके व्यक्तिसबके चहलपहल कम देखल  गेल हए दिनभर व्यस्त रहेहाला रौतहटके मध्यभागमे अवस्थित व्यवसायकि नगरीमे भि उपभोक्ता लागत व्यवसायीसबके चहलपहल कम देखल गेल हए सझाके ११ बजे रात तक खुलेवाला गरुडा बजार साझके सात बजे पूर्ण रुपसे बन्द भेल देखल जारहल हए ठन्ढीके कारण बालबालिका तथा बृद्धबृद्धासबमे विभिन्न रोगके सक्रमण समेत देखल जारहल हए ठन्ढीसे दम, स्वास्प्रस्वास, उच्च रक्तचाप, निमोनिया, कोल्ड ज्वरो, मुटा पुराना रोगीसब बहुत जोखिमपूर्ण अवस्थामे पुगल चन्द्रुर अस्पताल प्रालिके प्रमुख तथा चिकित्सक डा. सुवास चौधरी बतएले हए रौतहटके कुछ स्थानीय तह बाहेक नेपाल प्रहरी सशस्त्र प्रहर िविभिन्न सार्वजनिक स्थानमे जरना बारके आगी तापेके व्यवस्था मिलएले जानकारी प्रमुख जिला अधिकारी किरण थापा बतएले हए गरिब, असहाय, निमुखा वर्गके ठन्ढीसे बचावेके लेल गर्म कपाडा वितरण करेके अभियान निरन्तर रुपमे चलरहल स्पष्ट कएले हए डोम, मुसहर, ढँगर, चमार, दुसाद सहित अति विपन्न समुदाके पहिचान प्रहरी मापर्ःता कराके जिला विपद व्यवस्थापन समितिसे कम्बल, सिरक, ष्स्ना खरिद कके प्रभावित बस्तीसबमे वितरण कार्य तिब्र बनाबेके साथे मातहतके पालिकासबमे भि विना भेदभाव ठन्ढीसे पिडितसबके गरम कपडा वितरण करेके तथा विभिन्न गैर सरकारी संघि संस्थासबके समेत यि अभियानमे सहयोग पुगावेके लेल प्रमुख जिला अधिकारी किरण थापा आग्रह  कएले हए

ठन्ढीके कारण जिला भरके सामुदायीक स्कुल दिनके लेल बन्द
विगत कुछ दिनसे बढल ठन्ढीके चल्ते विभिन्न नगरपालिकासबे अपना अपन मातहतमे रहल स्कुलसबमे पुस १२ गते तक बिदा देले रहे लेकिन ठन्ढी पहिलेसे भि बुहत जोडसे होएलगलाके बात रौतहट जिलाके विभिन्न नगरपालिका सूचना जारी करइत थप दिन विदा देवेके घोषणा कएले हए जिलामे रहल सामुदायिक तथा निजी विद्यालयसबमे अगामी दिनके विदा गरुडा नगरपालिका, बृन्दावन नगरपालिका, गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गढिमाई नगरपालिका, राजदेवी नगरपालिका लगायत अधिकाँस  नगरपालिकासब सामुदायिक विद्यालय बन्द कएले हए अत्यधिक ठन्ढीके कारण विद्यार्थीसबके कक्षा कोठामे बेहोर होएके जाढसे थरथराएके देखलाके कारण निजी विद्यालयके संगठन प्याबसन गौरमे सभि निजी विद्यालयसबक बिदा देवेके सूचना गारी कएले प्याबसन गौर नगर कमिटीके अधयक्ष मुन्ना पटेल जनएले हए

पुर्पक्षका लागि गौर कारागारमा रहेका कैदी कुर्मीको मृत्यु
हातहतियार खरखजाना मुद्दा अन्तर्गत पुर्पक्षका लागि गौर कारागारमा रहेका नकुल राउत कुर्मीको उपचारको क्रममा आईतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका अनुसार पुर्पक्षको लागि गौर कारागारमा रहेका कुर्मी विगत केही समय देखि लिवरको विरामी रहेको सोही क्रममा नारायणी उप क्षेत्रिय अस्पताल विरगंजमा उपचार भईरहेका थिए कुर्मीको अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल गौरमा सामान्य उपचार गरेर थप उपचारको लागि गत पुस गते नारायणी उप क्षेत्रिय अस्पताल विरगंज लगिएको थियो उपचारकै क्रममा आज विहान कुर्मीको ज्यान गएको हो गौर नगरपालिका वडा नम्वर स्थायी घर भएका कुर्मीलाई २०७५ माघ १५ गते दिउसो बजेको समयमा इशनाथ नगरपालिका वडा नम्वर लाल बकैया नदीको बगरबाट सशस्त्र प्रहरीले अटोमेटिक पेस्तोल थान, कटुवा बन्दुक थान गोली राउण्ड सहित पक्राउ गरेको डिएसपी नविन कार्कीले बताए हातहतियार खर खजाना एवं हतियार ओसारपसार मुद्दामा जिल्ला अदालत गौरबाट २०७५ फागुन १० गते पुर्पक्षका लागि गौर कारागार चलान भएको जानकारी दिदै डिएसपी कार्कीले केही समय देखि कुर्मीलाई लिवरमा इन्फेक्सन भएको हुँदा उपचार नियमित भइरहदा पनि निजको आज विहान उपचारकै क्रममा मृत्यु भएपछि आवश्यक प्रक्रिया पुरा गरेर शवलाई शतगत गर्न उनको परिवारलाई जिम्मा लगाउने तयारी गरिएको उनले भने

गौर अस्पतालमा पदस्थापन भएको कर्मचारी आएंन सम्पर्कमा
रौतहटको गौरमा रहेको जिल्ला अस्पतालमा चिकिस्तकको आभाव कायमै रहेको ्र अस्पताल विकास समिति गठन भए पछि केहि हद सम्म सुधार भए पनि चिकित्सक आपूर्ति हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको ्र जिल्ला अस्पतालमा पदस्थापन भएका जना स्वास्थ्यकर्मीहरु अहिले सम्म हाजिर नभएको कारण सेवा प्रवाहमा समस्या भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष शेख जमशैदले बताएका छन ्र पदस्थापन भएका चिकित्सकहरु बाटो मै अड्किएको ्र चिकिस्तकहरु सम्पर्क आउन सकेका छैन ्र प्रदेश सरकारका सामाजिक मंत्रालयलाइ पटक तागेदा गरे पनि मंत्रालयले अहिले सम्म समस्या समाधान गर्न नसकेको गुनासो गरे ्र मेडिकल अधिकृत अदिलेश कुमार ठाकुर , कुंदन ठाकुर , अशोक कुमार मंडल , लैव टेक्नीशियन विश्वनाथ मंडल , स्टाफ नर्स दिल कुमारी रिमाल , रचना बोगटी कार्की , संगीता साहको गौर अस्पतालमा पदस्थापन भएको भए पनि हल सम्म सम्पर्कमा आऊंन नसकेको अध्यक्ष जमशैदले बताए ्र अस्पतालमा भिडिओ एक्सरे सेवा आज देखि शुरू भएको ्र विकास समितिका अध्यक्ष जमशैदले आइतवार सो को उदघाटन गरेका थिए


ज्यान लिदै थोत्रा सुमो ,लावारिस टिकट काउन्टर
शुक्रबार चन्द्रनिगाहपुरबाट काठमाण्डौ जादै गरेको सुमो दुर्घटना भएको समाचार फैलियो समाचार समाजिक संजाल अनलाईनमा आउन थालेपछि स्थानीयको भिड शिखरापुर सुमोको काउन्टरमा लाग्यो बिहान सुमो चढेर काठमाण्डौ गएकाहरुका आफन्त काउन्टरमा गएर हेर्दा दुर्घटना भएको सुमोमा चढेका यात्रुको नाम नत टिकटमा थियो ,नत चलानमै थियो ।चलानमा गाडी नम्बर पैसा मात्र उल्लेख थियो टिकट बिना कर्वन काटिएको थियो ।स्थानीयको भिड लागेपछि चन्द्रनिगाहपुर गौरजाने बाटोमा टेवल राखेर काउन्टर संचालन गरेकानै बेपत्ता भएका थिय ।चन्द्रनिगाहपुर बाट काठमाण्डौ जाने अधिकांस सुमो काउन्टरको अवस्था यस्तै रहेको ।चन्द्रनिगाहपुरबाट काठमाण्डौ जाने सुमो अधिकांस थोत्रा रहेको स्थानीयको भनाइ रहेको ।थोत्रा सुमो लावारिस काउन्टरका कारण सर्वसाधारण ज्यान धरापमा परेको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको मकवानपुरमा शुक्रबार दिउसो भएको सुमो दुर्घटनामा चन्द्रपुर का मनिस बिक ,उनकी श्रीमती श्रृजना बिकको ज्यान गएको हो त्यस्तै चन्द्रनिगाहपुरका केदारनाथ तिमलसिनाको समेत ज्यान गएको थियो अन्य दुईजना गरी सो दुर्घटनामा पाच जनाको ज्यान गएको हो ।केही जानकारहरुका अनुसार कुलेखानी फर्किङ रोडमा चल्ने सुमो चालकलाई मापसे नभएर लापसे चेकिङ गर्नुपर्ने माग उठन थालेको ।दुर्घटनामा को को परे भनेर चन्द्रनिगाहपुर स्थित काउन्टरमा भिड लागेको भएपनि जाने यात्रुको कुनै अभिलेख काउन्टरमा थिएन् यस तर्फ समेत प्रहरी ट्राफिकले ध्यान दिनुपर्ने स्थानीय रबी रानाको भनाइ रहेको दुर्घटना न्युनिकरणका लागि पुराना सुमो चलाउन कडाइ गर्नुपर्ने आवाज उठन थालेको

सेवा सुबिधा बढांउन कर्मचारीको माग
नेपाल विद्यालय कर्मचारी युनियन रौतहटले आफुहरुको सेवा सुभिदा बढाउनुपर्ने माग राख्दै चन्द्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् नेपाल विद्यालय कर्मचारी युनियन रौतहटका अध्यक्ष नरेन्द्र चौधरी सहितको टोलीले शुक्रबार चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीलाइ ज्ञापनपत्र बुझाएका हुन चन्द्रपुर नगरपालिकामा रहेका सामुदायीक विद्यालयमा काम गर्ने कर्मचारीले आफुहरुको तलव बृद्धीको माग सहित ज्ञापनपत्र बुझाएका थिय ज्ञापनपत्र बुझदै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले त्यसतर्फ आफुले ध्यान दिने बताएका थिय
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद सिग्देलले उनीहरुको मागको बिषयमा आफुहरु गम्भिर भएर लाग्ने बताएका थिय





कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें