रविवार, 22 दिसंबर 2019


किसान जनजागरण अभियानद्वारा ईलाका प्रशासन कार्यालय गरुडा एक घण्टा घेराउ
गरुडा नगरपालिका स्थिती श्रीराम सुगर मिलके संचालन करवाबेके लेल किसान जनजागरण अभियानद्वारा तय कएल गेल कार्यक्रमके अनुसार गरुडामे रहल ईलाका प्शासन कार्यालय एक घण्टा घेराउ कएले हए चिनीमिल संचालन करेके लेल अगहन २९ गते निकालले प्रेस विज्ञप्तिके तय कएल गेल कार्यक्रमके अनुरुप सोमवारके दिन जिला भर आम हडताल करेके बात अभियानके अभियन्ता जयनाथ राय यादव बतएलन ईलाका प्रशासन कार्यालय घेराउ कार्यक्रममे अभियनता जयनाथ यादवके अनुसार किसनाके भुक्तानी चिनीमिल संचलन करनाई मुख्य उद्देशय जनजागरण अभियनके रहल हए अभियानके तहत पुस गते रौतहट बन्दके बाद भि उद्योगपति कौनो किसिमके चहलकदमी नउठएलाके वाद औरी बिभिन्न किसिमके कार्यक्रम तए करेके बतएलन ईलाका प्रशासन कार्यलाय घेराउ कार्यक्रममे अभियनता जयनाथ राय यादवके साथ समाजवादी पार्टीके युवा नेता राजकुमार दास तत्मा, कौशला खान मिथिला, समाजसेवी प्रहलाद साह लायत दर्जनौ किसानसबके उपस्थिती रहल रहे



वड़ाअध्यक्ष महतोको मनोपोलीमा मेयर प्रसाशकीय अधिकृतको समर्थनः सदस्य साह
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर का  निर्वाचित वड़ा सदस्य श्री भगवान साहले वड़ा अध्यक्ष कैलाश महतोले मनोमानी ढंगबाट बजेट सञ्चालन गरिरहेको बताउनु भएको   शनिवार  संचारकर्मी सित कुरा गर्दै वड़ा सदस्य साहले वड़ा अध्यक्ष महतो कसैलाइ केहि जानकारी नै नदिई विकास निर्माणका योजनाहरुको कार्यान्वयन गर्न लागेको आरोप लगाए जना वड़ा सदस्य एक जना वड़ा अध्यक्ष सहित जनाको वड़ा स्तरीय बोर्ड रहे पनि अध्यक्ष एकलौटी रुपमा योजना छनौट गर्ने कार्यान्वयन गर्ने गरेको साह को भनाइ रहेको गएको आर्थिक वर्षमा वड़ा अध्यक्ष महतोको लापरवाहीले २५ लाख रकम फ्रिज भएको बताउँदै वड़ा सदस्य साहले यस वर्ष पनि मेयर संतोष मेहता निमित प्रमुख प्रसाशकीय अधिकृत नन्दकिशोर गुप्ताको इशारामा वड़ा स्तरीय भेला समेत नागरेका महतोले योजना पेश गरिसकेको जनाए   महीनामा एक छोटी पनि बैठक नगरेको वड़ा अध्यक्ष महतोले ८० लाखको योजना गोप्य रुपमा पेश गरेको उल्लेख गरे वड़ा सदस्य साह ले भने बैठक गर्न भन्दा कार्यालयबाट बाहिरिने गरेको कुनै वड़ा सदस्यलाइ योजनाको बारेमा जानकारी गराइएको छैन जना सदस्यलाइ बाईपास गरेर मनोमानी ढंगबाट कार्य गर्ने वड़ा अध्यक्ष महतो माथि छानविन गरिनु पर्ने मांग समेत गरे हैण्डपाइपको सय फिटको स्टीमेट गराएर सय देखि २५० फिट सम्म मात्र जडान गरेको विषयमा सोधिएको प्रश्नको जवावमा सदस्य साहले कुनै कुनै ठाउमा यस्तो गरिएको बताए गाउकै निमित प्रमुख प्रसाशकीय अधिकृत गुप्ताको रबैया उस्तै रहेको मेयरले जे भने त्यही गर्दै आएको भन्दै आलोचना समेत गरे


गो अबैध घरेलु दारु बनाबे वाला भठी कएल गेल नष्ट
जिला प्रहरी कार्यालयके मतहतके प्रहरी कार्याल्य गो अबैध घरेलु दारु बनाबे वाला भठी नष्ट कएले हए   ईलाका प्रहरी कार्यालय राजपुर, ईलाका प्रहरी कार्याल्य कोप्वा पिपरीयासे खटल संयुक्त प्रहरीके टोली परोहा नगरपालिका वडा नम्बर भेडिहाी स्थिती गो अबैध रुपमे संचालन कएले दारु भठी नष्ट कएले हए प्रहरी अन्दाजी भठीसबमेसे करिब हजार सय लिटर दारु बनाबेवाला कच्चा पादार्थ तयारी दारु  २० लिटर बरामद कके ओही जगह खधियामे फेक्ले रहे दारु भठीमेसे दारु बनाबेबाला मेसिन थान, ड्राम १७ थान बारमद करइत भठीके मालिकके खोजतलास करेके साथे थप अनुसन्धान होरहल जिला प्रहरी कार्यालय जनएले हए


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चौथो दिन५७ स्थानमा सितलहरबाट बाच्नको आगो ताप्ने व्यवस्था
समुदाय(प्रहरी साझेदारी ९ऋयmmगलष्तथ(उयष्अिभएबचतलभचकजष्उ०कार्यक्रम अनुरुप यस कार्यालय तथा मातहत समेतको कार्यालय प्रमुखहरुले बिभिन्न नगरपालिका, गाउँपालिकाहरुको बिपन्न समुदाय, गाउँ, टोल, वडाहरुमा रहेका डोम,मुसहर,ढांगर बस्तीहरुमा शितलहरको कारण चिसोबाट बच्नको लागी दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाएको      साथै यस कार्यालय तथा मातहत जिल्ला प्रहरी कार्यालय रौतहटले( ठाउँमा, ई।प्र।का।लक्ष्मिनियाले फतुवाबिजयपुर न।पा। ले ठाउम गाओ ताप्ने व्यवस्था मिलाएको भने गुजरा न।पा।४ मा( ठाउँमा आगो ताप्ते व्यवस्था मिलाएको   ईलाका प्रहरी कार्यालय चपुरले(१५ ठाउँमा,ईलाका प्रहरी कार्यालय गरुडाले(१४ ठाउँमा,ईलाका प्रहरी कार्यालय मौलापुरले( ठाउँमा, ईलाका प्रहरी कार्यालय देवाहोनाहीले( ठाउँमा, प्रहरी चौकी मठियाले( ठाउँमा,प्रहरी चौकी बेलबिछवाले( ठाउँमा,प्रहरी चौकी औरैयाले( ठाउँमा, प्रहरी चौकी वडहर्वाले ( ठाउँमा गरी जम्मा ५७ स्थानहरुमा आगो ताप्ने व्यवस्था मिलाएको खबर जिला प्रहरी कार्यालयले जनाएको








कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें