मंगलवार, 17 दिसंबर 2019


यस वर्षको एसईई परीक्षा चैत गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई२०७६ साल चैत्र गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको तालिका अनुसार चैत्र गते अनिवार्य अंग्रेजी वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा साहित्यरअनिवार्य अंग्रेजीको परीक्षा हुने

चिनीमिल रौतहटके धरोहर रहल हए कहलन अभियनता यादव
रौतहट जिलाके गरुडा नगरपालिका स्थिती श्रीराम सुगर मिल्स लिमिटेड जिलाके धरोहरके रुपमे रहल हए एइ चिनीमिलसे करिब हजार व्यक्तिसब प्रत्ये बर्ष लभान्वतीत होरहल समयमे चिनीमिल संचालन नहोनाई रौतहटबासीके लेल उन्नतीमे एक कदम पछडी हटनाई रहल किसान जनजागरण अभियानके अभियन्ता जयनाथ राय यादव बतएलन चिनीमील बन्द होलाके बाद रौतहटके बिच भागमे रहल व्यवसायीक नगरीमे व्यबसाय कम होएके देखल गेल हए सरकारके निति अनुसार देशमे रहल सभि प्रदेशके मुल उत्पादकके पहिचान कके उत्पादन होएवाला बस्तुके पलान्ट लगावेके बात होरहल समयमे रौतहट जिलामे लागल चिनीप्लान्ट बन्द होनाई कहि नकहि उद्योगीके विभेद पूर्ण कदम रहल देखल जारहल हए रौतहट, सर्लाही बारा उँख बालीके लेल जानल जाइय लेकिन उद्योगपतिके कारण चिनमिल बन्द करानाई किसानके लेल निराश जनक बात हरल बतएलन

पुस चढते मौसम परिवर्तन, बढल जाढके प्रकोप
पुस महिना लाग्ने वित्तिकै रौतहट सहित मध्य तराईका जिल्लाहरुमा शीतलहर शुरु भएको बिहानै देखि लागेको बाक्लो हुस्सु संगै रौतहट सहित मध्य तराईका जिल्लाहरुमा अत्यधिक चिसो बढेको हो आज देखि सुरु भएको शीतलहरसँगै पश्चिमा वायुको प्रभावले गर्दा चिसो अत्याधिक रुपमा बढेर तापमान कम हुदै जाँदा सवै भन्दा बढि असर बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, अध्यापन गराउने शिक्षक, कर्मचारी लगायत काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् ।शीतलहरका कारण वृद्धवृद्धा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँठाउँमा आगो ताप्न शुरु गरेका छन् दिउँसोमा रातिको अनुभुती भईरहदा बाटो हिड्ने बटुवाको संख्यामा निकै कमी आएको पश्चिमा वायुको प्रभावका कारण एक्कासी बढेको चिसोबाट बाँच्न न्यानो लुगा, घरबाहिर कम निस्कन, आगो ताप्न तथा बालबालिकाहरुलाई राम्ररी राख्न स्थानीय प्रशासनले जनहितमा सन्देश जारी गरिसकेको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा रामनरेश साहले बताए ।यस्तै चिसोबाट निमोनिया, दम, कोल्ड ज्वरो, उच्च रक्तचापका विरामीहरु संयमित भएर बस्न तातो पानीको प्रयोग गर्न जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख कृष्णा साहले जिल्लाबासी संग अपिल गरे

बज्जिका भाषाके साप्ताहीक निकलेके शुरु भेल गरुडासे
रौतहट जिलाके मध्यमे रहल गरुडासे बज्जिका भाषाके साप्ताहीक पत्रिका बज्जिपत्र प्रकाशन शुरु भेल हए पूर्ण रुपसे बज्जिका भाषा संस्कृतिके विकास, सम्बद्र्धन करेके लेल साप्ताहीक पत्रिका बज्जिपत्र निकालले बज्जिपत्रके संस्थापक किसुन दयाल यादव बतएलन रौतहट जिलाके बिच भागमे रहल व्यवसायीक नगरी गरुडासे इसे पहिले मध्यरौतहट साप्ताहीक पत्रिका निकलइत रहे लेकिन कुछ अंक निकललाके वाद पत्रिका बन्द भेल रहे इहे अगहनके ३० गते पहिलका अंक बज्जिपत्र प्रकाशन भेल हए बज्जिका भाषाके विकास मधेशमे रहल विभिन्न पवनी त्यौहार लोप होरकल समयमे अपन भाषा, संस्कृतिके उत्थानके लेल पत्रपत्रिका मार्फत आम जनताके समने लेआवेके लेल यि पत्रिकाके प्रकाशन कएल गेल संस्थापक किसुन दयाल यादवके कहनाम रहल हए

अबैध घरेलु मदिरा बनाउने भट्टी नष्ट
ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गुजरा नगरपालिका वडा नं।६ डुमरीया खोलापारी स्थितमा शम्भु साहले अबैध रुपमा घरेलु मदिरा बनाउने भट्टी  नष्ट गरेको प्रहरीले संचालनमा रहेको उक्त भट्टी प्रहरी टोलीले फुटाई मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी १०,००० लिटर, तयारी मदिरा करिब ३०० लिटर नष्ट गरी कसौडी थान , प्लाष्टिकको ड्रम थान मदिरा बनाउने पितलको मेशिन थान बरामद गरेको त्यस्तै रौतहट फतुवा बिजयपुर न।पा। शिशौघारी टोल बस्ने सुखल चौधरी राम प्रसाद चौधरीले आफ्नै घरमा अवैध घरेलु मदिरा उत्पादन गरिरहेको खबर प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटबाट प्र।नि। चन्द्र किशोर साहको कमाण्डमा खटिगएको प्रहरी टोलीले उक्त स्थानमाअबैध घरेलु मदिरा बनाउने प्रयोग गरिने अं।१३०० लिटरकच्चा पदार्थ तथा  वटा भट्टी सोही स्थानमा नष्ट गरेको प्रहरीले घरेलु मदिरा बनाउनको लागी प्रयोग गरिएको मेसिन थान तथा आल्मुलियमको भाडा थान समेत बरामद गरिएको खबर जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको

मासु पसलको अनुगमन
रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार विहान मासु पसलको अनुगमन गरीएको चन्द्रपुर नगरपालिका पशु शाखाको आयोजनामा मासु पसलको अनुगमन गरीएको हो २०७६÷०७७ को बार्षिक निशर्त तर्फको स्वीकृत कार्यक्रम अनुसार मासु पसलको अनुगमन गरिएको हो चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख एबम पशु बिकास अधिकृत खड्क कुमार मैनाली, डाक्टर सुलभ कुमार चौधरी, अधिकृत छैठौ तहका दुर्गा प्रसाद चिमोरिया, वडा अध्यक्ष खड्ग कुश्वार, सञ्जय काफले, कार्यपालिका सदस्य दुर्गा आचार्य, प्रहरी,  प्रशासन तथा संचारकर्मीको उपस्थितीमा मासु पसलको अनुगमन गरिएको हो उतm अनुगमनका क्रममा मासु पसल व्यवस्थित नभएको, मुल्य सूची नराखिएको, सरसफाईमा ध्यान नदिएको भेटिएको अनुगमन टोलीमा सहभागीहरुले बताएका छन् मासु पसललाई व्यवस्थित गरेर सरसफाईमा विशेष ध्यान दिन सुझाव दिईएको अनुगमनमा सहभागि टोली डाक्टर सुलभ कुमार चौधरीले बताउनुभयो यस अघि पनि अनुमगन हुँदा जानकारी दिएको भएपनि मासु पसलले वेवास्ता गरेको पाईएको उहाँको भनाई अगामी दिनमा सुधार नगरेमा कारवाही गरिने समेत उहाँले जानकारी दिनुभयो चन्द्रनिगाहपुरमा रहेको अधिंकाश मासु पसलको अनुगमन भएको चन्द्रपुर नगरपालिका पशु शाखा कार्यालयले जानकारी दिएको

लागु औषध सहित आलम पक्राउ
ठुलो मात्रामा लागु औषध सहित एकजनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको गरुडा नगरपालिका घर भएर चन्द्रनिगाहपुरमा डेरागरी लागु औषधको कारोवार गर्दै आएका शेख सदरे आलमलाई सोमबार सांझ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।झोलामा लागु औषध बोकेर चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालको बाटो हिंडदै गरेका ३५ बर्षका आलमलाई प्रहरी पक्राउ गरेको थियो उनले बोकेको झोलामा डाईजोपाम ३२ पिस ,नुर्फिन ३४ थान ,फनारगन १९ थान ,डाइल्याप नामक आगु औषध १८ थान सहित पक्राउ गरेको थियो आलम पक्राउ परेपछि उनी बस्ने देउराली चोकको डेरामा खानतलासी गर्दा सय २२ थान नाइट्रोभेट फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए सिमावर्ती बजारबाट लागु औषध ल्याएर चन्द्रपुर नगरपालिकामा बिक्रि बितरण गर्दै आएका आलमलाई पक्राउ गरिएको डिएसपी कटुवालले बताए ।चन्द्रपुर नगर क्षेत्रमा लागु औषधको सवनकर्ता बढदै जान थालेको यसको बिक्रि बितरण समेत बढेको गुनासो बढदै जान थालेपछि प्रहरीले लागु औषध कारोवारी पक्राउका लागि सादा पोशाकका प्रहरी परिचान गरेको समेत कटुवालले जानकारी दिएका छन्

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें